बिदा सम्बन्धी सूचना ।

सूचना ! तिहार एवम् नेपाल सम्वतको अवसरमा मिति २०७६ साल कार्तिक ११ गते सोमबार र १२ गते मंगलबार तदअनुसार २०१९ अक्टोबर २८ र २९ तारिख राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ। २०७६ साल कार्तिक १३ गते बुधबार तदअनुसार २०१९ अक्टोबर ३० तारिखदेखि राजदूतावास पूर्ववतरुपमा खुला रहने छ। नेपाली राजदूतावास दोहा, कतार । २०७६ कार्तिक ८ Notice ! This

संविधान दिवस तथा राष्ट्रिय दिवस समारोहमा उपस्थितिका लागि निमन्त्रणा

यही मिति २०७६ साल असोज ३ गते शुक्रबार तदनुसार २० सेप्टेम्बर २०१९ का दिन आयोजना हुने संविधान दिवस तथा राष्ट्रिय दिवस समारोहमा उपस्थितिका लागि कतारमा रहनु भएका प्राध्यापक, डाक्टर, इन्जिनियर, पत्रकार, व्यवसायी, समाजसेवी एवम् कतारस्थित विभिन्न संघसंस्थामा आबद्ध समस्त नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं । समयः विहान ८ बजेस्थानः नेपाली राजदूतावास दोहा, चान्सरी भवन अबु

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेपाल भ्रमण बर्ष, २०२० मूल आयोजक समितिका संयोजक माननीय श्री योगेश भट्टराईज्यूले नेपाल भ्रमण बर्ष, २०२० को अभियानलाई सफल बनाउन स्वदेश तथा विदेशमा रहनु भएका सबै नेपाली दाजुभाई, दिदी बहिनीहरुलाई गर्नु भएको अनुरोध ।

बिदा सम्बन्धी सूचना ।

इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद-उल-फितरको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरु र कतारमा रहनुभएका सबै नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा नेपाली राजदूतावास, दोहा, कतारको तर्फबाट सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।इद-उल-फितरको अवसरमा नेपाली राजदूतावास मिति २०७६/२/२१ गते मंगलबारदेखि २०७६/२/२३ बिहिबारसम्म (तदनुसार २०१९ जुन ४ देखि जुन ६ सम्म) बन्द रहने तथा २०७६।२।२६ गते आईतबार (तदनुसार

गणतन्त्र दिवस मनाउने सम्बन्धी सूचना ।

सूचना ! नेपाली राजदूतावास, दोहा कतारले देहायको मिति, स्थान र समयमा १२औं गणतन्त्र दिवस मनाउन गइरहेको व्यहोरा कतारमा बसोबास गर्नुहुने सम्बन्धित सबै नेपाली दिदी बहिनी तथा दाजुभाईहरुमा जानकारी गराउँदै उक्त कार्यक्रममा उपस्थिति भईदिनु हुन अनुरोध गरिएको छ। स्थानः नेपाली राजदूतावास, दोहा कतार मितिः २०७६ साल जेष्ठ १५ गते, बुधबार ( May 29, 2019) समयः अपरान्ह ३:०० बजे स्थानः नेपाली राजदूतावासको

Press Release on 6th Ministerial Meeting of the Asia Cooperation Dialogue (ACD)

Press Release Hon. Mr. Shakti Bahadur Basnet, Minister for Forests and Environment arrived in Doha, yesterday evening, leading a high-level Nepali delegation to the 16th Ministerial Meeting of the Asia Cooperation Dialogue (ACD) held in Doha from 30 April to 1 May 2019. Upon arrival at the Hamad International Airport, Hon. Minister and the members of Nepali delegation were received

दूतावास बन्द रहने सूचना ।

आज मिति २०७५ फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा परी मा. संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री श्री रविन्द्रप्रसाद अधिकारीज्यू र सो हेलिकोप्टरमा सवार सवैको निधन भएको दु:खद घडीमा नेपाल सरकारले भोली मिति २०७५ फागुन १६ गते विहिबारका दिनलाई राष्ट्रिय शोकको दिन घोषणा गरेको हुँदा भोली मिति २०७५ फागुन १६ गते तदअनुसार २०१९ फेब्रुअरी २८ तारिखका दिन राजदूतावास बन्द रहने व्यहोरा

Press Release on the Occasion of National Day !

  The Embassy of Nepal, Doha celebrated National Day of Nepal amid a programme organized at Al-Masa Ballroom, Hotel Holiday Inn, Doha. The National Day ceremony began with playing of national anthems of both the State of Qatar and Nepal. His Excellency Prof. Ramesh Prasad Koirala, Ambassador of Nepal to the State of Qatar welcomed the guests and stressed on