Citizen’s Charter


नेपाली राजदूतावास, दोहा

नागरिक वडापत्र
(Citizen’s Charter)

राजदूतावासद्वारा प्रदान गरिने सेवाहरुको विवरण
(Details of services to be provided by the Embassy)

सि.नं

(S.No.)

सेवा प्रवाहका किसिमहरु
(Types of Service delivery)

आवश्यक कागजातहरु
(Required Documents)

शुल्क, कतारी रियालमा
(Fees in QAR)

सेवा प्रदान गर्दा लाग्ने समय
(Time for service delivery)

सम्पर्क अधिकृत
(Contact Official)

कार्य समय
(Working Hours)

कैफियत
(Remarks)

1. राहदानी

(e-Passport)

म्याद सकिने राहदानीको आधारमा नयाँ राहदानीको लागि आवेदन गर्दा

आवेदन फारमको लिङ्क

 

  • रीतपूर्वक Online Pre-enrollment गरी बारकोड सहितको फारामको प्रिन्ट ।
  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।
  • पुरानो राहदानीको सक्कल तथा प्रतिलिपि।

१८५

 

 

 

 

९३

(१० वर्षमाथिको नाबालकको हकमा १८५)

साधारणतया १.५ महिना प्रथम सचिव श्री भोजराज भुसाल
(कोठा नं. ८) सहचारी श्री सृजना पाण्डे (काउन्टर नं.१)
राहदानी फाराम बुझाउने समय: Appointment को आधारमा ।

राहदानी वितरण गर्ने समय: दिउसो १० बजे देखि ३ बजेसम्म (हल)

Live enrollment गरिने भएकोले राहदानी नवीकरणका लागि फोटो ल्याउनु नपर्ने।

 

नाबालकको राहदानीको लागि आवेदन गर्दा

 

  • रीतपूर्वक Online Pre-enrollment गरी बारकोड सहितको फारामको प्रिन्ट।
  • फोटोग्राफ: ६ महिनाभित्र खिचेको ४५ मि.मि. × ३५ मि.मि. (४.५ से.मी. × ३.५ से.मी.) आकारको क्यामेरा तिर खुला आंखा गरी पूर्ण रुपमा अगाडि फर्केको, दुबै कान स्पष्ट रुपमा देखिने, मुख बन्द भएको, साथमा अरु व्यक्ति नभएको र चम्किलो लुगा नलगाएको फोटो दुई प्रति।
  • कतारमा जन्मेको हकमा पहिलो पटक राहदानी बनाउँदा जन्मदर्ताको प्रमाणपत्र कतारको परराष्ट्र मन्त्रालयबाट प्रमाणित गरी यसै राजदूतावासको कन्सुलर शाखाबाट प्रमाणित गरी सो सक्कल र  फोटोकपि एक प्रति।कतारमा जन्मेर एकपटक राहदानी बनाइसकेको र नवीकरण गर्न आवश्यक परेको अवस्थामा नेपालको सम्बन्धीत जिल्ला प्रशासन कार्यालयबाट जारी भएको नाबालक परिचयपत्र पेश गर्नुपर्नेछ।
  • तोकिएको ढाँचाको फोटो एक प्रति।**
  • नेपालमा जन्मेको हकमा राहदानी नवीकरणको लागि नाबालक परिचयपत्र, सोको प्रतिलिपि, सक्कल राहदानी र सोको प्रतिलिपि।
  • नाबालकको बाबु आमाको नागरिकता प्रमाणपत्रको फोटोकपि एक एक प्रति।
  • नाबालकको बाबु आमाको राहदानीको फोटोकपि एक एक प्रति।
  • नाबालकको बाबु आमाको विवाह दर्ताको प्रमाणपत्रको फोटोकपि एक प्रति।
हराएको राहदानीको सट्टा नयाँ राहदानीको लागि आवेदन गर्दा

 

  • रीतपूर्वक Online Pre-enrollment गरी बारकोड सहितको फारामको प्रिन्ट।
  • नागरिकता प्रमाणपत्रको फोटोकपि एक प्रति।
  • हराएको राहदानी सम्बन्धमा स्थानीय प्रहरी रिपोर्टको प्रतिलिपि।
  • पुरानो राहदानीको फोटोकपि एक प्रति।
  • कतारी ID को फोटोकपि एक प्रति।
३७०
जलेको, च्यातिएको, केरमेट भएको वा अन्य कारणले बिग्रीएको राहदानीको सट्टा नयां राहदानीको लागि आवेदन गर्दा

 

  • रीतपूर्वक Online Pre-enrollment गरी बारकोड सहितको फारामको प्रिन्ट।
  • नागरिकता प्रमाणपत्रको फोटोकपि एक प्रति।
  • पुरानो राहदानीको सक्कल र सोको फोटोकपि एक प्रति
  • कतारी ID को फोटोकपि एक प्रति
३७०
2. एकतर्फी यात्रा अनुमतिपत्र
(One-way Travel Document)
  • रीतपूर्वक भरिएको फाराम एक प्रति।
  • कम्पनीले रद्द गरेको भिसाको फोटोकपि एक प्रति।
  • ६ महिनाभित्र खिचेको पासपोर्ट साईजको फोटो दुई प्रति।
  • पुरानो राहदानीको फोटोकपि एक प्रति।
  • नेपाल फर्कने सक्कल हवाई टिकट।
  • कतारी ID को फोटोकपि एक प्रति।
  • राहदानी हराएको हकमा स्थानीय प्रहरी रिपोर्ट।
१८५ आवेदन गरेको दिनको भोलिपल्ट प्रथम सचिव श्री भोजराज भुसाल
(कोठा नं. ८) तृतीय सचिव श्री सन्ध्या भट्टराई
(काउन्टर नं. २)
विहान ९ बजे देखि दिउसो २ बजेसम्म । कतार सरकारको Search and Follow up Department अन्तरगत Deportation Centre मा रहेका नेपालीहरुलाई उक्त Department को अनुरोधमा नेपाली नागरिक भएको पहिचान खुल्ने कागजातहरुको प्रतिलिपी प्राप्त भएपछि मात्र नेपाल फर्किने प्रयोजनका लागि  नि:शुल्क यात्रा अनुमतिपत्र जारी गरिने।
3. चारित्रिक प्रमाणपत्र (Character Certificate/PCC)
  • रीतपूर्वक भरिएको फाराम एक प्रति।
  • हाल काम गरिरहेको कम्पनीको No Objection Certificate।
  • नयाँ कम्पनीको Offer Letter (नोट: Offer Letter मा के काम गर्ने र कति तलब दिने उल्लेख हुनु पर्ने र त्यसमा उल्लेखित तलब रकम नेपाल सरकारले तोकेको भन्दा कम हुनु हुंदैन)।
  • नयाँ कम्पनीको CR कपि एक प्रति।
  • राहदानीको फोटोकपि एक प्रति।
  • ६ महिनाभित्र खिचेको पासपोर्ट साईजको फोटो दुई प्रति।
४० आवेदन गरेको दिनको भोलिपल्ट प्रथम सचिव श्री भोजराज भुसाल
(कोठा नं. ८) तृतीय सचिव श्री सन्ध्या भट्टराई
(काउन्टर नं. २)
विहान ९ बजे देखि दिउसो २ बजेसम्म ।
4. अधिकृत वारेशनामाको प्रमाणिकरण (Attestation of Power of Attorney)
  • अधिकृत वारेशनामा दिनेको निवेदन।
  • तोकिएको ढांचामा तयार भएको अधिकृत वारेशनामाको सक्कल दुई प्रति।
  • अधिकृत वारेशनामा दिनेको नागरिकता, राहदानी र कतारी ID को फोटोकपि एक एक प्रति तथा तोकिएको ढाँचाको फोटो दुई प्रति।
  • अधिकृत वारेशनामा लिनेको नागरिकताको फोटोकपि एक प्रति।
  • जग्गा सम्बन्धि अधिकृत वारेशनामा भएमा जग्गाको लालपुर्जा र चालु बर्षको तिरो तिरेको रसिदको फोटोकपि एक एक प्रति।
३६५ आवेदन गरेकै दिन प्रथम सचिव श्री भोजराज भुसाल
(कोठा नं. ८) तृतीय सचिव श्री सन्ध्या भट्टराई
(काउन्टर नं. २)
विहान ९ बजे देखि दिउसो २ बजेसम्म । नोट: अधिकृत वारेशनामा दिने व्यक्ति स्वंय राजदूतावासमा उपस्थित भई नियोग प्रमुखको सामुन्ने अधिकृत वारेशनामामा सही छाप गर्नुपर्ने भएकोले सो कामका लागि  समय लिनका लागि राजदूतथावासको नम्बर +974 44675681/ +974 44675683/ +974 44171962 Fवा ईमेल ambassador.doha@mofa.gov.np मा सम्पर्क गर्न सकिने ।
5. कागजात प्रमाणिकरण (Consular Attestation)
  • सम्बन्धित व्यक्ति स्वयं दूताबासमा उपस्थित भई दिएको निवेदन।
  • सक्कल कागजातहरु र हरेकको फोटोकपि एक एक प्रति।
  • राहदानीको फोटोकपि एक प्रति।
  • कतारी ID वा भिसाको फोटोकपि एक प्रति।

 

प्रति पेज १५०*

* शैक्षिक प्रमाणपत्रको हकमा प्रति पेज २० कतारी रियाल।

आवेदन गरेकै दिन प्रथम सचिव श्री भोजराज भुसाल (कोठा नं. ८)

तृतीय सचिव श्री सन्ध्या भट्टराई
(काउन्टरनं. २)

विहान ९ बजे देखि दिउसो २ बजेसम्म । नोट: यस राजदूतावासमा प्रमाणिकरणको लागि कागजातहरु पेश गर्नु पूर्व नेपालमा जारी भएका कागजातहरुको हकमा नेपालको कन्सुलर सेवा विभाग, काठमाण्डौबाट र कतारमा जारी भएका कागजातहरुको हकमा कतारको विदेश मन्त्रालयको कन्सुलर विभागबाट अनिवार्य रुपमा प्रमाणिकरण भएको हुनुपर्ने।
6. “जो जससंग सम्बन्धित छ” व्यहोराको पत्र
(Issuance of ‘To Whom It May Concern’ Letter)
  • सम्बन्धित व्यक्ति स्वयं राजदूताबासमा उपस्थित भई दिएको निवेदन।
  • सान्दर्भिक कागजात (Relevant documents)का प्रतिहरु।
  • निवेदकको राहदानी र कतारी ID को फोटोकपि एक एक प्रति।
४० आवेदन गरेको दिनको भोलिपल्ट प्रथम सचिव श्री भोजराज भुसाल
(कोठा नं. ८) तृतीय सचिव श्री सन्ध्या भट्टराई
(काउन्टर नं. २)
विहान ९ बजे देखि दिउसो २ बजेसम्म ।
7. श्रमसंग सम्बन्धित समस्याहरु समाधानमा पहल
  • पीडित व्यक्तिले भरेको गुनासो फाराम (Complaint form)।
  • कतारी ID वा भिसाको फोटोकपि एक प्रति।
नि:शुल्क श्रम सहचारी श्री कृष्ण पौडेल
(कोठा नं. ७)
विहान ९ बजे देखि दिउसो २ बजेसम्म ।
8. Tourist Visa 15 Days Multiple Entry Visa
  • Duly filled in Visa Application Form
  • Original passport with minimum 6 months validity
  • One recent passport size photograph
QAR
110
Next day of submission of Application Form First Secretary Mr. Bhoj Raj Bhusal ( Room No.8)

Third Secretary Ms. Sandhya Bhattarai
(Counter No. 2)

9 am to 2 pm
30 Days Multiple Entry Visa
  • Duly filled in Visa Application Form
  • Original passport with minimum 6 months validity
  • One recent passport size photograph
QAR
185
90 Days Multiple Entry Visa
  • Duly filled in Visa Application Form
  • Original passport with minimum 6 months validity
  • One recent Passport size photograph
QAR
455
9. Diplomatic/Official Visa
  • Official request letter from the concerned Ministry of Foreign Affairs or Diplomatic Mission
  • Duly filled in Visa Application Form
  • Original passport with minimum 6 months validity
  • One recent Passport size photograph
Gratis Next day of submission of Application Form First Secretary Mr. Bhoj Raj Bhusal ( Room No.8)

Third Secretary Ms. Sandhya Bhattarai
(Counter No. 2)

9 am – 2 Pm
10. NRN ID Card Registration and Issuance of NRN Identity Card for Foreign Resident of Nepali nationality
  • Copy of Nepalese Citizenship Certificate
  • Copy of Nepalese passport
  • Commercial registration papers if he/she involved in any kind of business in Qatar
  • Documents related to his/her profession or employment if he/she is involved in it
  • If the applicant is working in any international organizations, his/her appointment letter and other documents justifying that he/she is working there till now
  • Auto Size-2 and Passport-size recent photographs two copies
  • Duly filled in application form which could be downloaded in this website
QAR 190 Next day of submission of Application Form First Secretary Mr. Bhoj Raj Bhusal (Room No.8) 9 am – 2 Pm
Registration and Issuance of NRN Identity Card for foreign national of Nepali origin
  • Copy of foreign citizenship or similar document
  • If he/she has renounced citizenship of Nepal, a copy of the document justifying his/her renouncement of Nepalese citizenship
  •  The document that details citizenship certificate number and district of his/her father/mother/grandfather/grand-mother or documents justifying to this effect
  • If he/she has run any business of is involved in any profession abroad, the documents justifying to this effect
  • Passport- size recent photographs two copies
  • Duly filled in the application form which could be downloaded in this website
QAR
920
11. Attestation of Employment Contract Employment contract for corporate bodies (Demand Set)
  • Demand Letter duly attested by Qatar Chamber of Commerce and Industry (Original and its copies)
  • Employment Contract as per Labour Department format for each category of salary, which is to be attested by Qatar Chamber of Commerce and Industry or Labour Department of Qatar (Original and its copies)
  • Power of Attorney duly attested by Qatar Chamber of Commerce and Industry (Original and its copy)
  • Letter of Guarantee addressed to the Director-General of the Department of Foreign Employment, which is to be attested by Qatar Chamber of Commerce and Industry (Original and its copy)
  • Inter-party Recruitment Agreement between the Company (Employer) and Recruitment Agency of Nepal, which is to be attested by Qatar Chamber of Commerce and Industry (Original and its copy)
  • Application  of Guarantee and Undertaking addressed to the Embassy of Nepal in Doha
  • For the profession of the driver, a commitment letter on behalf of the company stipulating that it will not deduct any charge from the driver in case of a vehicular accident in any circumstance.
  • Visa Approval details
  • ID Card copy of sponsor
  • Copies of CR and Computer Card of company
  • Last month’s salary sheet of Nepalese labourers, if any.
  • Duly filled in Demand Letter Attestation Record Form
QAR (915-1280)* Next day of payment of fees Labour Attaché Mr. Krishna Poudel
(Room No. 7)PRO(Counter no. 5)
9 am to 2 pm * the following category will apply

1-25 workers-915 QAR

26-100 workers- 1095 QAR

more than 101 workers- 1280 QAR

Employment contract for individual
  • Individual Employment Contract attested by Labour Department Qatar (Original and its copies)
  • Two copies of the Entry visa printed in English
  • passport copy of the designated worker
  • Scanned copies of Nepalese Citizenship Certificates and Relationship Certificate  verified from the Department of Consular Services in Nepal showing relationships of close family members such as parents, sisters, brothers, husband and wife, son and daughter between the applicant in Qatar and the designated worker in Nepal
  • For the profession of the driver,  driving license and a commitment letter on behalf of the company stipulating that it will not deduct any charge from the driver in case of a vehicular accident in any circumstance.
  • Valid ID copy of the applicant living in Qatar.
  • Passport copy and citizenship copy of applicant.
  • ID copy of the sponsor
  • Copies of CR and Computer Cards of Company
  • Duly filled in Individual Attestation Record Form
QAR
150
Next day of payment of fees Labour Attaché Mr. Krishna Poudel
(Room No. 7)PRO( Room no. 6)
12. Issuance of No Objection Certificate for sending dead body to Nepal
  • No Objection Letter to hand over the dead body issued by concerned police station
  • Police report from the concerned authority
  • Notification of Death issued by Central Statistical Organization
  • Death Certificate issued by Supreme Council of Health
  • To Whom It May Concern Certificate issued by Criminal Evidence and Information Department
  • Letter from the sponsor individual or company addressed to the Embassy of Nepal in Doha clarifying date, time, place and how the death happened as well amount (salaries, end of service, overtime, leave pay, and security balance in addition to a copy of CR and Computer Card of the company)
  • Passport and Identity Card copies of the accompanying person
  • QR 1500.00 as additional transportation cost of the dead body from Kathamandu airport to the hometown
  • Sheets of paid salaries of last three months. If the deceased has been paid through a bank account, the bank statements of at least six months of his/her bank account
  • Passport copy of the deceased
Gratis On the same day of submission of the documents Labour Attaché Mr. Krishna Poudel
(Room No. 7) PRO  ( Room No. 3)
9 am to 2 pm* *In case of emergency, time for issuing NOC for dead body repatriation can be extended beyond office hours as well.