सूचना !

कतारको खेलकुद दिवसको उपलक्ष्यमा यही २०७४ साल फागुन १ गते मंगलबार तदनुसार १३ फेब्रुअरी २०१८ का दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ।
२०७४ फागुन २ गते तदनुसार १४ फेब्रुअरी २०१८ देखि   राजदूतावास पूर्ववतरुपमा खुला रहने छ।
नेपाली राजदूतावास
दोहा, कतार
मितिः २०७४/१०/२९