सार्वजनिक बिदा बारे सूचना !

प्रजातन्त्र दिवसको उपलक्ष्यमा यही २०७४ साल फागुन ७ गते सोमबार तदनुसार १९ फेब्रुअरी २०१८ का दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ।

२०७४ फागुन ८ गते तदनुसार २० फेब्रुअरी २०१८ देखि   राजदूतावास पूर्ववतरुपमा खुला रहने छ।

नेपाली राजदुतावास

दोहा, कतार

२०७४ फागुन ६