ईद उल अद्हाको शुभकामना

इस्लाम धर्मावलम्बीहरुको महान पर्व ईद उल अद्हाको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरु र कतारमा रहनुभएका सबै नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा सुस्वास्थ्य, शान्ति, समृद्धि तथा प्रगतिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं।
——————-
डा.नरेश बिक्रम ढकाल
राजदूत तथा
नेपाली राजदूतावास परिवार
दोहा, कतार
८ जुलाई २०२२
२०७९/०३/२४