कार्यालय बन्द रहने सूचना ! (Holiday Notice)

२०७७ सालको विजयादशमीको अवसरमा कतारमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त
गर्दछौं । कोभिड-19 द्वारा सिर्जित यस परिस्थितिमा प्रचलित सतर्कताका नियमहरु पालन गरी आ-आफ्नो स्थानमा बसेर सुरक्षितरुपमा बडादशैं मनाउनु हुन सबैमा अनुरोध छ ।

यस अवसरमा नेपाली राजदूतावास मिति २०७७ साल कार्तिक ९ र १० गते (आइतबार र सोमबार)  तदनुसार २५ र २६ अक्टोबर २०२० का दिन बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ।

२०७७ कार्तिक २२ गते मंगलबार तदनुसार २७ अक्टोबर २०२० देखि   राजदूतावास पूर्ववतरुपमा खुला रहने छ।

नेपाली राजदूतावास, दोहा

२०७७ कार्तिक ६

Notice !

 

The Embassy offers best wishes to all Nepalis living in Qatar on the occasion of Vijayadashami. The Embassy requests all to celebrate the occasion following safety and precautionary measures in the current Covid-19 situation.

On this occasion, the Embassy will remain closed on 25 and 26 October (Sunday and Monday) 2020

The Embassy will resume its work as usual from Tuesday, 27 October 2020.

Embassy of Nepal

Doha, Qatar

22 October, 2020