क्षमादान सम्बन्धी सूचना

कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीकाे पवित्र महिना रमादानकाे अवसरमा कतारस्थित कारागारहरूमा विभिन्न अभियाेगमा सजाय पाई बन्दी जीवन व्यतित गरिरहनु भएका ८ (आठ) जना नेपालीहरूलाई क्षमादान गर्नुभएकाे व्यहाेरा सबैकाे जानकारीकाे लागि अनुराेध गरिन्छ ।

सो क्षमादान प्राप्त गर्नुहुनेमा ४ जना कुटपिट,२ जना चाेरी र २ जना सवारीजन्य कसुरमा सजाय भुक्तान गरिरहनु भएको थियो ।
…………………………
नेपाली राजदूतावास, दोहा ।
२०७७।०२।०५