गणतन्त्र दिवस मनाउने बारे  सूचना  

नेपाली राजदूतावास, दोहा कतारले देहायको मिति, स्थान र समयमा एघारौं गणतन्त्र दिवस मनाउन गइरहेको व्यहोरा सम्बन्धित सबै नेपाली दिदी बहिनी तथा दाजुभाइहरुको जानकारीको लागि सूचित गरिन्छ।

 

स्थानः नेपाली राजदूतावास, दोहा कतार

समयः दिउँसो 3:00 बजे

मितिः 2075/02/15