गणतन्त्र दिवस मनाउने सम्बन्धी सूचना ।

सूचना !

नेपाली राजदूतावास, दोहा कतारले देहायको मिति, स्थान र समयमा १२औं गणतन्त्र दिवस मनाउन गइरहेको व्यहोरा कतारमा बसोबास गर्नुहुने सम्बन्धित सबै नेपाली दिदी बहिनी तथा दाजुभाईहरुमा जानकारी गराउँदै उक्त कार्यक्रममा उपस्थिति भईदिनु हुन अनुरोध गरिएको छ।

स्थानः नेपाली राजदूतावास, दोहा कतार

मितिः २०७६ साल जेष्ठ १५ गते, बुधबार ( May 29, 2019)
समयः अपरान्ह ३:०० बजे
स्थानः नेपाली राजदूतावासको चान्सरी भवन, ऐन खालिद, दोहा
नेपाली राजदूतावास, दोहा, कतार ।