ग्याल्पो ल्होसारको शुभकामना

शेर्पा समुदायले नयाँ वर्षको रुपमा मनाउने पर्व ग्याल्पो ल्होसारको अवसरमा कतार तथा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, सम्वृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
…………………..
नेपाली राजदूतावास
दोहा, कतार
२०७८ फाल्गुण १९