जनसम्पर्क अधिकृत (Public Relations Officer-PRO) आवश्यकता

नेपाली राजदूतावास, दोहामा तपसिल बमोजिमको पद करारमा नियुक्ति गर्नु पर्ने भएकोले इच्छुक उम्मेदवारहरुले आफ्नो बायोडाटा सहित प्रथम पटक यो सूचना प्रकाशन भएको मितिबाट १५ दिन भित्र यस राजदूतावासमा दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ ।
निवेदक स्वयं उपस्थित भई वा इमेल eondoha@mofa.gov.np मार्फत् दरखास्त पेश गर्न सकिनेछ। प्राप्त दरखास्त मध्येबाट Short Listed उम्मेदवारहरुलाई अन्तर्वार्ताका लागि सूचित गरिनेछ।
पद/संख्याः जनसम्पर्क अधिकृत (Public Relations Officer)– १
योग्यताः
  1. अंग्रेजी  र अरेबिक राम्रोसंग लेख्न, बोल्न र अनुवाद सक्ने।
  2. कतार सरकारको श्रम कानूनको राम्रो ज्ञान भएको।
  3. मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तिमा १०+2 उत्तीर्ण गरेको।
  4. सूचना प्रविधिको ज्ञान भएको।
  5. कतारी आई डी भएको।
  6. कतारको सवारी चालक अनुमतिपत्र तथा सम्बन्धित क्षेत्रमा अनुभवीलाई विशेष ग्राह्यता दिईने।
Public Relations Officer Wanted
The Embassy of Nepal in Doha, is seeking to employ the following vacant position. Interested candidates are invited to apply within 15 days of the first publication of the advertisement. The candidates should drop the application in person at the Embassy or through email eondoha@mofa.gov.np . The short listed candidates will be informed for interview.
Position/Number: Public Relations Officer(PRO) – 1
Qualification:
  1. Fluent in English and Arabic and capable of translation and consecutive interpretation in both languages.
  1. Knowledge of Qatar’s Labour Law
  2. Minimum +2 Graduate
  3. IT Friendly
  4. Holder of Qatar ID
  5. Preference will be given to the holder of valid Qatari Driving License and experience in related field.
 ……………..
Embassy of Nepal
 Doha, State of Qatar
 12 May 2022