नवनियुक्त राजदूतले आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुभएको सम्बन्धमा ।

कतारका लागि नवनियुक्त नेपाली राजदूत महामहिम डा. नरेश विक्रम ढकालज्यूले आज बिहान यहाँको परराष्ट्र मन्त्रालयमा कतारका परराष्ट्र राज्यमन्त्री H. E. Mr. Soltan bin Saad Al-Muraikhi समक्ष आफ्नो ओहोदाको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुभयो । तत्पश्चात वहांहरूबीच शिष्टाचार भेटवार्ता समेत सम्पन्न भयो ।
————-
२०७९/०४/०३
१९ जुलाई २०२२
नेपाली राजदूतावास, दोहा ।