नव वर्षको अवसरमा राजदूतावास बन्द रहने सूचना/ Notice on Embassy Closure

नव वर्षको अवसरमा मिति २०७९ बैशाख १ गते बिहिबार तदनुसार १४ अप्रिल २०२२ का दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ।
२०७९ बैशाख ४ गते आइतबार तदनुसार १७ अप्रिल २०२२ देखि राजदूतावास पूर्ववतरुपमा खुला रहनेछ।
This is to inform all the concerned that the Embassy will remain closed on Thursday, 14 April 2022 on the occasion of Nepali New Year.
The Embassy will resume its work as usual from Sunday, 17 April 2022.
१२ अप्रिल २०२२
नेपाली राजदूतावास
दोहा, कतार।