बिदासम्बन्धी सूचना ।

सूचना !

कतारको राष्ट्रिय दिवसको अवसरमा यही २०७६ साल पौष ०२ गते बुधवारका दिन तदनुसार २०१९ डिसेम्बर १८ तारिख राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ।

२०७६ साल पौष ०३ गते तदअनुसार १९ डिसेम्बर २०१९ देखि राजदूतावास पूर्ववतरुपमा खुला रहने छ।

Notice !

This is to inform all the concerned that the Embassy will remain closed on 2019 December 18 on the occasion of the National Day of the State of Qatar.

The Embassy will resume its work as usual from 19 December 2019.

—————-
Embassy of Nepal
Doha, Qatar
17 December, 2019