राजदूतावास बन्द रहने सूचना

बुद्ध जयन्तीको अवसरमा २०७९ साल जेठ २ गते सोमबार तदनुसार १६ मे २०२२ का दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ । २०७९ साल जेठ ३ गते मंगलबार तदनुसार १७ मे २०२२ देखि राजदूतावास पूर्ववतरुपमा खुला रहने छ।

 

 यस वर्षको बुद्ध जयन्ती, उभौली पर्व र चण्डी पूर्णिमाको अवसरमा कतारमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौ।
 ……………….
नेपाली राजदूतावास
दोहा, कतार ।
२०७९//२९
 
Notice
 This is to inform all the concerned that the Embassy will remain closed on Monday, 16 May 2022 on the occasion of Buddha Jayanti.
 The Embassy will resume its work as usual from Tuesday, 17 May 2022.
 ……………..
12 May 2022
Embassy of Nepal
Doha.