राजदूत र ईन्टरनेसनल कोअपरेशन डिपार्टमेन्टका असिस्टेन्ट डाइरेक्टरबीच भेटवार्ता

कतारका लागि नेपाली राजदूत महामहिम डा. नरेश विक्रम ढकालज्यूले मिति २०७९/०६/२४ मा कतारको आन्तरिक मामिला मन्त्रालय अन्तर्गत International Cooperation Department का Assistant Director Brig. Gen. Nasser Yusuf Al Mal सँग वहाँको कार्यकक्षमा शिष्टाचार भेटवार्ता गर्नुभयो।

 

नेपाली राजदूतावास

दोहा, कतार।