राजदूत र सेक्रेटरी जनरलबीच भेटवार्ता सम्पन्न

कतारका लागि नेपाली राजदूत महामहिम डा. नरेश विक्रम ढकालज्यूले आज मिति २०७९/०४/१६ मा कतारको परराष्ट्र मन्त्रालयका Secretary General H.E. Ahmad bin Hassan Al Hammadi सँग वहाँको कार्यकक्षमा शिष्टाचार भेटवार्ता गर्नुभयो। उक्त भेटवार्तामा वहाँहरुबीच दुई देश र जनताबीचको सम्बन्धका विविध आयामहरुमा छलफल भयो।

 

२०७९ साउन १६

नेपाली राजदूतावास

दोहा, कतार।