राहदानी वितरण सम्बन्धी मिति २०७७।११।१८ तद्नुसार २ मार्च २०२१ मा जारी सूचना

यस राजदूतावासमा राहदानीका लागि आवेदन दिनुभएका तलका लिङ्कमा उल्लेख भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार रहेकाले सक्कली रसिद, पूरानो राहदानी र कतारी आइडी सहित सम्बन्धित व्यक्तिले यस राजदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध छ।

राहदानी वितरण समय: सार्वजनिक बिदाका दिन बाहेक दिउसो १ बजेदेखि ३:०० बजेसम्म

https://drive.google.com/file/d/1_RtK8L2HjElx1LWM9WGUNVQDTFQs2Hps/view?usp=sharing