राहदानी वितरण सम्बन्धी सूचना

यस राजदूतावासमा राहदानीका लागि २४ मार्च २०२१ सम्म आवेदन दिनुभएका तलका लिङ्कमा उल्लेख भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार रहेकाले सक्कली रसिद र पूरानो राहदानी सहित सम्बन्धित व्यक्तिले यस राजदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध छ।

https://drive.google.com/file/d/1SZiANChZaVSE4qX1ZLSnDjD2HztyEgrs/view?usp=sharing

राहदानी वितरण समय: सार्वजनिक बिदाका दिन बाहेक दिउसो १० बजेदेखि अपरान्ह ३:०० बजेसम्म

========

२०७७।१२।१९

४ अप्रिल २०२१