राहदानी वितरण सम्बन्धी मिति  २०७७।११।१६ (२८ फेब्रुवरी २०२१) मा जारी सूचना

यस राजदूतावासमा राहदानीका लागि आवेदन दिनुभएका तलका लिङ्कमा उल्लेख भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार रहेकाले सक्कली रसिद, पूरानो राहदानी र कतारी आइडी सहित सम्बन्धित व्यक्तिले यस राजदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध छ।

राहदानी वितरण समय: सार्वजनिक बिदाका दिन बाहेक दिउसो १ बजेदेखि ३:०० बजेसम्म

https://drive.google.com/file/d/1nfWymX2yTKfd3qZ64ADGnW9pb2UV-jT3/view?usp=sharing