विदेशबाट नेपाल प्रवेश गर्ने यात्रुले कोभिड बिरूद्धको पूर्ण खोप लगाएको प्रमाणपत्र वा सो नभएमा PCR Negative भएको प्रमाणपत्र पेश गर्नु पर्ने सम्बन्धी श्री अध्यागमन विभागको अद्यावधिक सूचना/ Updated Travel Advisory

यस सूचनामा नोट गर्नुपर्ने मुख्य बुँदाहरु

-नेपाल यात्रा गर्ने यात्रुले कोभिड बिरूद्धको पूर्ण खोप लगाएको (कतारकाे हकमा कम्तीमा दुई डाेज लगाएकाे) प्रमाणपत्र वा सो नभएमा PCR Negative भएको प्रमाणपत्र पेश गर्नु पर्ने

-५ वर्षभन्दा माथिका पूर्ण खोप नलगाएका व्यक्तिले PCR Negative भएको प्रमाणपत्र पेश गर्नु पर्ने (५ वर्षभन्दा कम उमेरका व्यक्तिलाई खोप कार्ड वा PCR Report आवश्यक नपर्ने)