वैदेशिक रोजगार बचतपत्र २०८४ (५ वर्षे) बिक्रि सम्बन्धमा थप सूचना

वैदेशिक रोजगार बचतपत्र २०८४ (५ वर्षे ) बिक्रि बारे २०७९ जेठ १२ मा यस राजदूतावासबाट सूचना जारी गरिएको विदितै छ।
यस सम्बन्धमा कतारबाट सो बचतपत्र खरिद गर्नका लागि स्थानीय एजेण्टहरु निम्नानुसार रहेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1. Prabhu Bank Ltd./Prabhu Money Transfer Pvt. Ltd. – Tirtha B. Chhetri – +974 66141353, qatar@prabhugroups.com
2. Siddhartha Bank Ltd. – Suresh B. Bhandari- +974 33250406, suresh.bhandari@sbl.com.np
3. Sewa Remit Pvt. Ltd. – Munal Babu Dewan- +974 50594885, mbdewan87@gmail.com
– Prabhat Bishwokarma- +974 33539119, pream015@gmail.com
4. City Express Money Transfer Pvt. Ltd. – Shan Kamarudheen- shan@ctxpress.co.jp
5. IME Ltd. -Hem Raj Subedi- +974 30027026, hsubedi@imeremit.com.np
– Chabi Subedi- +974 77201237, chhabi@imeremit.com.np
– Krishna Lamichhane- +974 77677349, krishna@imeremit.com.np
बचतपत्र मिति २०७९ जेठ १८ गते देखि २०७९ आषाढ ६ गते (तदनुसार सन् २०२२ को जुन १ देखि २० सम्म) बिक्री खुल्ला हुने हुनाले यस अवसरको सदुपयोग गर्नु गराउनुहुन कतारमा रहनुभएका सबै नेपालीहरुमा हार्दिक अनुरोध गरिन्छ।
१८ जेठ २०७९
नेपाली राजदूतावास
दोहा, कतार।