शुभकामना

नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवस २०७७ को अवसरमा कतारमा रहनुभएका सबै नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछाैं ।
——————
डा.नारद नाथ भारद्वाज
राजदूत तथा
नेपाली राजदूतावास, परिवार
दोहा ।
१९ सेप्टेम्बर २०२०