संविधान दिवस तथा राष्ट्रिय दिवस समारोहमा उपस्थितिका लागि निमन्त्रणा

यही मिति २०७६ साल असोज ३ गते शुक्रबार तदनुसार २० सेप्टेम्बर २०१९ का दिन आयोजना हुने संविधान दिवस तथा राष्ट्रिय दिवस समारोहमा उपस्थितिका लागि कतारमा रहनु भएका प्राध्यापक, डाक्टर, इन्जिनियर, पत्रकार, व्यवसायी, समाजसेवी एवम् कतारस्थित विभिन्न संघसंस्थामा आबद्ध समस्त नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं ।


समयः विहान ८ बजेस्थानः नेपाली राजदूतावास दोहा, चान्सरी भवन

अबु हमार, ऐन खालिद ।

नेपाली राजदूतावास

दोहा, कतार