सूचना !

बुद्ध जयन्तीको अवसरमा २०७८ साल  जेठ १२ गते बुधबार तदनुसार २६ मे २०२१ का दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ । २०७८ साल जेठ १३ गते बिहिबार तदनुसार २७ मे २०२१ देखि राजदूतावास पूर्ववतरुपमा खुला रहने छ।

 

यस वर्षको बुद्ध जयन्ती , उभौली पर्व र चण्डी पूर्णिमाको अवसरमा कतारमा रहनु हुने सम्पूर्ण नेपालीहरुमा हार्दिक शुभकामना व्यक्त गर्दछौ।

————————–

नेपाली राजदूतावास
दोहा, कतार ।
२०७८।२।१०
                                                                              Notice !
This is to inform all the concerned that the Embassy will remain closed on Wednesday, 26 May 2021 on the occasion of Buddha Jayanti .
The Embassy will resume its work as usual from Thursday, 27 May 2021.

——————————-

Embassy of Nepal
Doha, Qatar
24 May 2021