सूचना !


कतारस्थित नेपाली संघसंस्था तथा कतारमा रहनुभएका नेपालीहरुसँग मासिक रुपमा गरिन लागिएको अन्तर्क्रियात्मक कार्यक्रम “Sharing and Hearing” देहाय बमोजिमको मिति, समय र स्थानमा आयोजना गरिने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । थप जानकारीका लागि राजदूतावासको फोन नम्बर ४४६७५६८१/८३ मा सम्पर्क गर्नुहोला ।

 

मितिः २०७४ कार्तिक १० गते, शुक्रबार

समयः दिउँसो ०२०० बजे

स्थानः नेपाली राजदूतावासको चान्सरी भवन, ऐन खालिद, दोहा

 

 

नेपाली राजदूतावास

दोहा, कतार ।