सूचना !

सहिद दिवसको उपलक्ष्यमा यही २०७४ साल माघ १६ गते मंगलबार तदनुसार ३० जनवरी २०१८ का दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ।

२०७४ माघ १७ गते तदनुसार ३१ जनवरी २०१८ देखि   राजदूतावास पूर्ववतरुपमा खुला रहने छ।

 

नेपाली राजदूतावास

दोहा, कतार

२०७४/१०/१५