२०७७ बैशाखदेखि असार मसान्तसम्म सम्पादन भएका मुख्य मुख्य कार्यहरुको विवरण

राहदानी तथा व्यक्तिगत माग प्रमाणिकरण सम्बन्धी विवरण
. राहदानी /यात्रा अनुमति पत्र
सि. नं. विवरण संख्या
क. MRP Live Enrollment २४
ख. MRP Manual Forms Collection and Processing २९
ग. MRP Distribution १५
घ. अस्थाई राहदानी
  एक तर्फि यात्रा अनुमति पत्र  
अ.  सशुल्क 0 ८४
आ. निशूल्क ८४
२. व्यक्तिगत मागपत्र प्रमाणिकरण
३. Criminal Evidences and Information Department (CEID) मा रही  नेपाल फर्कने क्रममा रहेका नेपाली कामदारहरुका लागि Travel Document जारी लगायतका कामका लागि भ्रमण गरिएको संख्या
४. To Whom It May Concern  (Passport and Individual attestation related issues)
  अ.  सशुल्क
आ. निशूल्क 0
कन्सुलर शाखा
१. भिसा जारी  
अ. १५ दिने    १
आ. ३० दिने  
इ. ९० दिने  
उ. निशुल्क भिसा
२. गैरअवासीय नेपाली परिचय पत्र जारी /नविकरण  
३. अन्य कागजात प्रमाणीकरण तथा जारी:  
क. अधिकृत वारेशनामा
शैक्षिक प्रमाणपत्र
ग. जो जससँग सम्बन्धित छ
घ. विद्यालय सम्बन्धि सामान्य सिफारिस
ड. विवाह दर्ता जन्म दर्ता नाता  प्रमाणित लगायत २४
च. प्रहरी चारित्रिक प्रमाणपत्र,  मञ्जुरीनामा  आदि
छ. सवारी चालक अनुमतिपत्र लगायत प्रमाणीकरण ११
४. जेलमा रहेका नेपालीहरु सम्बन्धी विवरण  
क. कानूनी कारबाहीको सिलसिलमा अदालती प्रक्रिया पूरा गरि सजाय भुक्तानीका लागि Central Jail मा रहेका नेपालीहरुको संख्या २३
ख. Criminal Evidences and Information Department (CEID) मा रही  नेपाल फर्कने क्रममा रहेका नेपाली कामदारहरुका संख्या ५५
ग. कन्सुलर अधिकृतबाट जेल भ्रमण ००
घ. कन्सुलर अधिकृतबाट अस्पताल भ्रमण ००
ड. कम्पनी परिवर्तन गर्न चाहने नेपालीहरुका लागि PCC जारी गरिएको संख्या २४
५. मृतक सम्बन्धी विवरणः  
NoC जारी गरी नेपाल पठाईएको शवको संख्या ४९
  परिवारबाट सहमति प्राप्त भई कतारमै अन्त्येष्टि गरिएको शवको संख्या २२
६. हस्पिटलमा रहेका विरामीहरु  
  अ.     Long Term Care मा ०५
  आ.   Coma मा ००
  इ.      अन्य ००
७. पुन:  श्रम स्वीकृतिका लागि सिफारिस  
कोभिड १९ को सन्दर्भमा गुनासो व्यवस्थापन तथा सहजीकरणको तथ्याङ्कीय विवरण
  गुनासोको प्रकृति  
१. खाना बस्न तथा तलबसम्बन्धी समस्या २,०३१
२. रोजगारी समाप्त भएको वा कटौती भएको १,०६७
३. रोजगारी समाप्त भई खाना बस्न समस्या भएको २,६१९
४. कोभिड १९ जन्य समस्या ८५१
५. नेपाल फर्कने सम्बन्धी विषय ९,२९१
६. अन्य विषयहरु १०४

८. कोभिड-19 बाट सिर्जित परिस्थितिमा खानाको समस्यामा परेका श्रमिकहरुलाई खाद्यान्न वितरण सम्बन्धी

राजदूतावासबाट राहत खाद्यसामग्री  वितरण ९०० थान
राजदूतावास समेतको सहकार्यमा गैह्रआवासीय नेपाली संघ कतारद्वारा राहत खाद्यसामग्री  वितरण ५,९१७ थान

 

 

. जेठ २२ देखि असार मसान्त (४ जुन देखि १५ जुलाई २०२०( नेपाल जानका लागि जारी फर्म सम्बन्धी विवरण

नेपाल जान दूतावासबाट जारी भएको फर्म भर्नेको संख्या कम्पनीबाट नेपाल फर्काउन पठाएको संख्या जम्मा
१०,५८० २,६७५ १३,२५५

 

१०. असार ६ देखि असार मसान्तसम्म (२० जुन १५ जुलाई २०२०( भएको चार्टर उडान सम्बन्धी विवरण

क्र सं एयरलाइन्स उडान संख्या यात्रु संख्या
हिमालय ७६०
नेपाल १,२९६
कतार १५७
कतार (डिपोर्टेसन सेन्टरमा रहेका नेपालीका लागि) ३४४
  जम्मा १७ २,५५७

११. आर्थिक प्रशासन शाखा सम्बन्धी

१. राजश्व संकलन कतारी रियालमा   कुल जम्मा
अ.     राहदानी ८,४२७।-  

१७,५४२।-

आ.   भिसा ००
इ.      अन्य ९,११५।-
२. बेरुजु असुली/ फ्रिज    
३. क्षतीपूर्ती रकम (वीमा र अन्य) पठाएको    
अ.     कन्सुलर सेवा विभागमा पठाएको २८,५८,३९६।४८  
नोट:

कतारमा रहेको नेपाली नागरिकहरु विभिन्न समयमा विविध कारणले घाइते वा मृत्यु भई नियमानुसार प्राप्त भएको रकम सम्बन्धित कानूनी हकदारका नाममा पठाउने गरिएको । रकमको मात्रा थोरै भएमा मृतकको शवसँगै जाने मृतकले काम गर्ने कम्पनीले खटाएको व्यक्तिका साथमा पनि पठाउने गरिएको छ ।