२०७७ श्रावणदेखि असोज मसान्तसम्म सम्पादन भएका मुख्य मुख्य कार्यहरुको विवरण

राहदानी तथा व्यक्तिगत माग प्रमाणिकरण सम्बन्धी विवरण
. राहदानी /यात्रा अनुमति पत्र
सि. नं. विवरण संख्या
क. MRP Live Enrollment 345
ख. MRP Manual Forms Collection and Processing 26
ग. MRP Distribution १६९
घ. अस्थायी राहदानी 1
एक तर्फि यात्रा अनुमति पत्र
अ.  सशुल्क १५ 95
आ. निशूल्क ८०
२. Criminal Evidences and Information Department (CEID) मा रही नेपाल फर्कने क्रममा रहेका नेपाली कामदारहरुका लागि Travel Document जारी लगायतका कामका लागि भ्रमण गरिएको संख्या २४
३. To Whom It May Concern (Passport and Individual attestation related issues) 1३
  अ.  सशुल्क
आ. निशूल्क
४. भिसा जारी
अ. १५ दिने 0 6
आ. ३० दिने 2
इ. ९० दिने 2
उ. निशुल्क भिसा 2
५. अन्य कागजात प्रमाणीकरण तथा जारी:  
क. अधिकृत वारेशनामा 32
शैक्षिक प्रमाणपत्र 30
ग. जो जससँग सम्बन्धित छ 0
घ. विद्यालयसम्बन्धी सामान्य सिफारिस 3
ड. विवाह दर्ता, जन्म दर्ता, नाता  प्रमाणित लगायतकागजात प्रमाणीकरण 81
च. प्रहरी चारित्रिक प्रमाणपत्र,,मञ्जुरीनामा  आदि 23
छ. सवारी चालक अनुमतिपत्र लगायत प्रमाणीकरण 7
६. जेलमा रहेका नेपालीहरु सम्बन्धी विवरण
क. कानूनी कारबाहीको सिलसिलमा अदालती प्रक्रिया पूरा गरि सजाय भुक्तानीका लागि Central Jail मा रहेका नेपालीहरुको संख्या 54
ख. Criminal Evidences and Information Department (CEID) मा रही  नेपाल फर्कने क्रममा रहेका नेपाली कामदारहरुका संख्या 135
ग. कन्सुलर अधिकृतबाट जेल भ्रमण 0
घ. कन्सुलर अधिकृतबाट अस्पताल भ्रमण 0
ड. कम्पनी परिवर्तन गर्न चाहने नेपालीहरुका लागि PCC जारी गरिएको संख्या 71
मृतक सम्बन्धी विवरणः
NoC जारी गरी नेपाल पठाईएको शवको संख्या 37
८. हस्पिटलमा रहेका विरामीहरु
  अ.     Long Term Care मा 5
  आ.   Coma मा 1
  इ.      अन्य
९. माग प्रमाणिकरण तथा सिफारिस
समुहगत मागपत्र प्रमाणिकरण प्रमाणीकरण संख्या व्यक्ति संख्या
0 0
ख. व्यक्तिगत मागपत्र प्रमाणिकरण
ग. घरेलु कामदारहरुको पुन: श्रम स्वीकृतिका लागि सिफारिस १३ १३
१०. श्रमिकहरुको उद्बार सम्बन्धी (सुनुवाई तथा समस्या समाधान समेत
सि. नं. विवरण निकाय संख्या
क. सामान्य प्रकृतिका गुनासाहरु राजदूतावासबाटै समाधान 494
ख. पाउनु पर्ने सेवा सुविधा  तथा समयमा तलब नदिएका गुनासाहरु कतारको श्रम विभागमा पठाइएको 265
ग. कतारको श्रम मन्त्रालयमा इमेल मार्फत् समस्या समाधानका लागि पठाइएको कतारको श्रम मन्त्रालयमा इमेलमार्फत पठाइएको 3
घ. कम्पनी छाडेका, Residence Permit नभएका, अति जरुरी भएर नेपाल फर्कनु परेका जस्ता गुनासाहरु Search and Follow up Department मा पठाइएको 79

 

ङ. श्रमिकहरुको स्वदेश फिर्ता सम्बन्धी गुनासो सम्बोधन नेपाल फिर्ति सम्बन्धी गुनासा 552
च. वैदेशिक रोजगार विभागमा प्रप्त भएको उजुरी आवश्यक कारवाहीका लागि पठाइएको संख्या कारवाही सिफारिस 2
११ समस्यामा परेका श्रमिक कामदारहरुका लागि आर्थिक सहयोग तथा उद्धार
सि.नं. विवरण संख्या रकम क.रि.
क. अलपत्र परी उद्दारको पर्खाईमा रहेका नेपालीलाई आर्थिक सहायता प्रदान गरिएको 4 800
ख. अलपत्र परी उद्दारको पर्खाईमा रहेका नेपालीलाई वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको सहयोगमा नेपाल जान प्रदान गरिएको हवाई टिकट
ग. उद्दारका लागि सुरक्षित गृहमा राखिएको संख्या
घ. रोजगारदाताबाट पाउनुपर्ने end of service दूतावासमै उपलब्ध गराइएको 1 17,600
ङ. अलपत्र कामदारलाई NRN सँगको सहकार्यमा नि:शुल्क हवाई टिकट प्रदान गरिएको 39

१२. कोभिड-19 बाट सिर्जित परिस्थितिमा खानाको समस्यामा परेका श्रमिकहरुलाई खाद्यान्न वितरण सम्बन्धी

राजदूतावास समेतको सहकार्यमा गैह्रआवासीय नेपाली संघ कतारद्वारा राहत खाद्यसामग्री  वितरण 2,360

१३. १६ जुलाई देखि ३० सेप्टेम्बरसम्म नेपाल जानका लागि प्राप्त अनुरोध सम्बन्धी विवरण

नेपाल जान दूतावासबाट जारी भएको फर्म भर्नेको संख्या कम्पनीबाट नेपाल फर्काउन पठाएको संख्या जम्मा
८,२८६ २,४८३ १०,७६९

1४. श्रावणदेखि असोज मसान्तसम्म भएको चार्टर उडान सम्बन्धी विवरण

क्र सं एयरलाइन्स उडान संख्या यात्रु संख्या
क. हिमालय/नेपाल एयरलाइन्स 35 5658
ख. चार्टर कर्पोरेट उडान 323
ग. कतार एयरवेज (डिपोर्टेसन सेन्टरमा रहेका नेपालीका लागि) 217
जम्मा 6,194

५. आर्थिक प्रशासन सम्बन्धी

क. राजश्व संकलन कतारी रियालमा कुल जम्मा
अ.     राहदानी 76,528 1,15,138
आ.   भिसा 1,280
इ.      अन्य 37,330
ख. क्षतीपूर्ती रकम (वीमा र अन्य) पठाएको
अ.     कन्सुलर सेवा विभागमा पठाएको 9,76,728.52 9,76,728.52
नोट:

कतारमा रहेको नेपाली नागरिकहरु विभिन्न समयमा विविध कारणले घाइते वा मृत्यु भई नियमानुसार प्राप्त भएको रकम सम्बन्धित कानूनी हकदारका नाममा पठाउने गरिएको । रकमको मात्रा थोरै भएमा मृतकको शवसँगै जाने मृतकले काम गर्ने कम्पनीले खटाएको व्यक्तिका साथमा पनि पठाउने गरिएको छ ।