२७ जुन २०२० काे नेपाल एयरलाइन्सको उडानकाे संशोधित तालिका सम्बन्धी जानकारी

यस राजदूतावासबाट २३ जुन २०२० मा प्रकाशित सूचनामा उल्लेख भएकाे नेपाल एयरलाइन्सको २७ जुन २०२० काे उडान प्राविधिक कारणले २८ जुन २०२० काे बेलुकी २२:४५ बजेका लागि निर्धारण (reschedule) गरिएकाे जानकारी नेपाल एयरलाइन्सबाट प्राप्त भएकाे छ । तसर्थ उक्त उडानका लागि टिकट खरिद गरिसक्नु भएका यात्रुहरुले नयाँ उडान तालिकाबमोजिम आवश्यक तयारी गर्नुहुन जानकारी गराइन्छ । यस विषयमा थप जानकारी आवश्यक भएमा टिकट खरिद गरेकाे ट्राभल एजेन्सीमा सम्पर्क राख्न सकिनेछ ।

नेपाली राजदूतावास
दोहा, कतार
२०७७।३।१२