
सूचना
नेपालस्थित विभिन्न संघ-संस्थाहरुमा आबद्ध रहेको बताउँदै एवं राजदूतावासको समेत नाम प्रयोग गरी चन्दा एवं आर्थिक राहत संकलन गर्ने कार्यमा व्यक्ति संलग्न रहेको भन्ने जानकारी प्राप्त भएको छ । यसरी सम्बन्धित निकायको अनुमति नलिई कुनै पनि प्रकारको चन्दा एवं आर्थिक राहत संकलन गर्ने-गराउने कार्य कतारमा गैर-कानूनी मानिने एवम् राजदूतावासले कुनै व्यक्ति वा संस्थालाई सो कार्य गर्ने-गराउने प्रयोजनका लागि अनुमति/सिफारिश नदिएको सम्बन्धित