भिजिट भिसा र सोबाट सृजित समस्या तथा समाधानका उपायहरु सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले तयार गरेको प्रतिवेदन कार्यान्वयन गर्न अध्यागमन विभागले छुट्टै कार्यविधि तयार भई कार्यान्वयनमा नआउन्जेलसम्मका लागि भएको व्यवस्थाबारे श्री अध्यागमन विभागले २०७८।११।२७ मा जारी गरेको सूचना सम्बन्धित सबैको जानकारीका लागि अपलोड गरिएको छ

 

विदेशबाट नेपाल प्रवेश गर्ने यात्रुले कोभिड बिरूद्धको पूर्ण खोप लगाएको प्रमाणपत्र वा सो नभएमा PCR Negative भएको प्रमाणपत्र पेश गर्नु पर्ने सम्बन्धी श्री अध्यागमन विभागको आज प्रकाशित सूचना

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कार्यालय बन्द रहने सूचना

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मिति २०७८ साल फागुन २४ गते मंगलबार तदनुसार ८ मार्च २०२२ का दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ।   साथै, २०७८ साल फागुन २५ गते बुधबार तदनुसार ९ मार्च २०२2 देखि राजदूतावास पूर्ववतरुपमा खुला रहनेछ। ………… २०७८/११/२२ नेपाली राजदूतावास, दोहा।   Notice on Office Closure ……………………………….. This is to inform all the concerned

विद्युतीय राहदानी (e-Passport)  तथा यन्त्रवाचक राहदानी (Machine-readable Passport or MRP) वितरणबारे सूचना

यस राजदूतावासमा विद्युतीय राहदानी (e-Passport) का लागि २०७८/११/०५ तदनुसार १५ फ्रेबुवरी २०२२ सम्म आवेदन दिनु भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार भएकोले तल दिएको लिङ्कमा नाम भएका आवेदकहरुले राजश्व तिरेको रसिद र पूरानो राहदानी सहित यस राजदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध छ। साथै, यन्त्रवाचक राहदानी (Machine-readable Passport or MRP) का लागि २०७८/१०/२० तदनुसार ३ फ्रेबुवरी २०२२ सम्म आवेदन दिनु भएका आवेदकहरुको

नेपालबाट कतार प्रवेश गर्दा पालना गर्नुपर्ने अद्यावधिक मापदण्ड सम्बन्धी सूचना

कतार सरकारले मिति २८ फेब्रुअरी २०२२ (तदनुसार २०७८ फागुन १६) साँझ ७ बजे (Arrival Time) देखि लागू हुने गरी कतार प्रवेश गर्ने यात्रुहरुका लागि अद्यावधिक मापदण्ड जारी गरेको छ। सो अनुरुप नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलङ्का लगायतका Red Health Measures लागू हुने देशबाट कतार यात्रा गर्ने यात्रुहरुले देहायबमोजिमको प्रावधान पालना गर्नुपर्ने जनाइएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित

ई-पासपोर्टका लागि प्रि-इनरोलमेन्ट गर्ने तरिका र आवश्यक कागजातहरुबारे थप जानकारीसहित नयाँ सूचना

ई-पासपोर्टका लागि प्रि-इनरोलमेन्ट गर्ने तरिका र आवश्यक कागजातहरुबारे थप जानकारीसहित नयाँ सूचना …………………………. मिति २०७८ माघ २३ गते (तदनुरुप ६ फेब्रुअरी २०२२) का दिन नेपाली राजदूतावास दोहाबाट विद्युतीय राहदानी (E-Passport) का लागि इनरोलमेन्ट प्रक्रिया शुरु गरिएको व्यहोरा सोही मितिमा राजदूतावासबाट जारी सूचनामा उल्लेख गरिएको छ । उक्त सूचनामा विद्युतीय राहदानी (e-Passport) का लागि प्रि-इनरोलमेन्टका प्रकियाहरुसमेत उल्लेख गरिएकोमा थप जानकारीसहित पुन: