राजदूतावासमा ईमेल वा म्यासेन्जर मार्फत कुनै जानकारी माग्दा आफ्नो नाम र सम्पर्क नम्बर उपलव्ध गराउने सम्बन्धमा

यस राजदूतावासबाट उपलव्ध हुने सेवाहरुको बारेमा ईमेल वा म्यासेन्जर मार्फत जानकारी माग्ने क्रममा कतिपय सेवाग्राहीहरुले आफ्नो वास्तविक नाम प्रयोग गर्ने नगरेको र आफ्नो सम्पर्क नम्बर उपलव्ध नगराउने गरेको हुँदा फोनबाट प्रष्टसँग जानकारी दिन सकिने विषयमा समेत ईमेल गर्नुपर्ने अवस्था आउँदा जानकारी अपुरो हुनसक्ने र नाम फरक पर्दा कतिपय जानकारीहरु फरक हुनसक्ने तथा जानकारी/विवरण अध्यावधिक गर्नसमेत असहज हुने गरेको छ ।

यन्त्रवाचक राहदानी (MRP) नवीकरणको नियमित सेवा स्थगन गरिएको सम्बन्धमा

नेपाल सरकारले लागू गरेको विद्युतीय राहदानी (e-Passport) नेपालमा राहदानी विभाग तथा केहि जिल्लाहरुबाट जारी भईसकेको परिप्रेक्षमा नेपाली राजदूतावास दोहाबाट पनि केही हप्ता भित्रै ई-पासपोर्ट जारी गर्ने गरी आवश्यक व्यवस्थापकीय तयारी भईरहेको छ । यस कार्यका लागि नयाँ प्रणाली जडान गर्नुपर्ने भएकोले सो को तयारी लगायतका अन्य कार्यहरुका गर्नका लागि मिति २०७८ माघ १६ गते तदनुसार ३० जनवरी २०२२ देखि अर्को

यस राजदूतावासमा राहदानीका लागि २८ डिसेम्बर २०२१ सम्म आवेदन दिनुभएका मध्ये देहायका आवेदकहरुको राहदानी वितरणका लागि तयार रहेकाले राजश्व तिरेको रसिद र पूरानो राहदानी सहित सम्बन्धित व्यक्तिले यस राजदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध छ। उक्त मितिसम्म आवेदन दिनुभएका तर सूचीमा नाम नभएका व्यक्तिहरुको राहदानी प्राप्त भइनसकेको हुँदा दूतावासको अर्को सूचनाको प्रतिक्षा गर्नुहोला। राहदानी वितरण समय: सार्वजनिक बिदाका दिन बाहेक बिहान १० बजेदेखि अपरान्ह ३:०० बजेसम्म

कोरोना भाइरसविरुद्ध बुष्टर खोप लगाउने सम्बन्धमा नेपाली राजदूतावासको तर्फबाट कतारमा रहनुभएका नेपाली समुदायमा कार्यवाहक राजदूतज्यूको अनुरोध।

https://qa.nepalembassy.gov.np/wp-content/uploads/2021/12/WhatsApp-Video-2021-12-27-at-11.25.04-AM.mp4

विदेश जाने सबै नेपाली नागरिकहरुलाई काठमाडौं उपत्यकाका चार वटा अस्पतालहरुमा कोभिड-१९ विरुद्धको जोनसन एण्ड जोनसन खोप दिने व्यवस्था गरिएकोबारे सूचना

सूचना स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रकाशन गरेको सूचना अनुसार नेपालबाट हुँदा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।

यस राजदूतावासमा राहदानीका लागि १ डिसेम्बर २०२१ सम्म आवेदन दिनुभएका मध्ये देहायका आवेदकहरुको राहदानी वितरणका लागि तयार रहेकाले राजश्व तिरेको रसिद र पूरानो राहदानी सहित सम्बन्धित व्यक्तिले यस राजदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध छ। उक्त मितिसम्म आवेदन दिनुभएका तर सूचीमा नाम नभएका व्यक्तिहरुको राहदानी प्राप्त भइनसकेको हुँदा दूतावासको अर्को सूचनाको प्रतिक्षा गर्नुहोला। राहदानी वितरण समय: सार्वजनिक बिदाका दिन बाहेक बिहान १० बजेदेखि अपरान्ह ३:०० बजेसम्म

राहदानी नवीकरणका लागि Pre-Enrollment फाराम भर्ने सम्बन्धी सूचना

यस राजदूतावासमा राहदानी नवीकरणका लागि आउनुहुने सेवाग्राहीले आईतबार देखि बिहिबार सम्म बिहान ९ देखि दिउँसो १२:३० बजेसम्म तल उल्लेखित लिंकमा गई Pre-Enrollment फाराम भरेर लेखिएबमोद्मका कागजातहरु अनिवार्य रुपमा लिएर आउनुहुन सूचित गरिन्छ:- Pre-Enrollment फाराम भर्ने लिंक: ———————— https://online.nepalpassport.gov.np/PreEnrollment/home.html लिङ्कमा (वा राहदानी विभागको वेवसाइट https://nepalpassport.gov.np/ मा रहेको MRP मेन्यु भित्र Apply for MRP मा गई) राहदानीका लागि Live-Enrollment का लागि राजदूतावासमा