दोहाबाट काठमाण्डौ यात्रा गर्दा अन्य व्यक्तिको बहुमुल्य वस्तुहरु नबोक्ने सम्बन्धमा कतारस्थित नेपाली समुदायमा राजदूतावासको अनुरोध

हालैका दिनहरुमा कतारबाट नेपाल जाने केही नेपालीहरुले अन्य व्यक्तिको अनुरोधमा वा विभिन्न प्रकारका प्रलोभनमा परी सुन लगायतका बहुमुल्य वस्तुहरु लैजाने तथा यसै कारणले नेपालमा विभिन्न समस्यामा परेको सूचनाप्रति यस राजदूतावासको ध्यानाकर्षण भएको छ । तसर्थ, कतारमा रहँदा आफूले खरिद गरेको सुन लगायतका बहुमुल्य वस्तुहरु नेपालको प्रचलित कानूनले तोकेको परिमाणभित्र नेपाल लैजाँदा उक्त वस्तुहरुको खरिदबील सँगै राखेर मात्र नेपाल लैजानुहुन सबैमा

कतारस्थित नेपाली समुदायमा राजदूतावासको अनुरोध

कतारस्थित नेपाली समुदायमा राजदूतावासको अनुरोध विश्वव्यापीरुपमा फैलिएको कोभिड-१९ को संक्रमण कतार लगायत विभिन्न मुलुकहरुमा घट्दोक्रममा रहेता पनि पूर्णरुपमा न्यूनीकरण नभएको अवस्था छ । कोभिड-१९ को संक्रमणलाई न्यूनीकरण गर्न कतार सरकारले चालेका सुरक्षा र सतर्कताका उपायहरु कतारमा रहनुभएका नेपाल समुदायबाट यथाशक्य पालना भएकै छ । हालसालै कतारका छिमेकी मुलुकहरुमा कोभिड संक्रमण बढीरहेको समाचारहरु प्राप्त भइरहेका छन् । केही युरोपेली मुलुकहरुमा समेत

राहदानी बितरणबारे सूचना

यस राजदूतावासमा राहदानीका लागि आवेदन दिनुभएका तल उल्लिखित आवेदकहरुको राहदानी वितरणका लागि तयार रहेकाले सक्कली रसिद, पूरानो राहदानी र कतारी आइडी सहित सम्बन्धित व्यक्तिले यस राजदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध छ। राहदानी वितरण समय: सार्वजनिक बिदाका दिन बाहेक १२:३० देखि ३:०० बजेसम्म https://docs.google.com/…/17qsWsunPKu2PkxNQSWP3…/edit…

कतार सरकारको GENERAL AUTHORITY OF CUSTOMS द्वारा कतार प्रवेश गर्ने र कतारबाट बाहिर देश जाने TRAVELERS का लागि जारी निर्देशनहरु (TRAVELERS INSTRUCTIONS FOR PEOPLE ENTERING OR LEAVING THE STATE OF QATAR)

कतार सरकारको GENERAL AUTHORITY OF CUSTOMS द्वारा कतार प्रवेश गर्ने र कतारबाट बाहिर देश जाने TRAVELERS का लागि जारी निर्देशनहरु (TRAVELERS INSTRUCTIONS FOR PEOPLE ENTERING OR LEAVING THE STATE OF QATAR) /

कार्यालय बन्द रहने सूचना ! (Holiday Notice)

२०७७ सालको विजयादशमीको अवसरमा कतारमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । कोभिड-19 द्वारा सिर्जित यस परिस्थितिमा प्रचलित सतर्कताका नियमहरु पालन गरी आ-आफ्नो स्थानमा बसेर सुरक्षितरुपमा बडादशैं मनाउनु हुन सबैमा अनुरोध छ । यस अवसरमा नेपाली राजदूतावास मिति २०७७ साल कार्तिक ९ र १० गते (आइतबार र सोमबार)  तदनुसार २५ र २६ अक्टोबर २०२० का

Vacancy Announcement

प्रथम पटक प्रकाशित २०७६/६/२८ आवश्यकता यस राजदूतावासको स्वीकृत स्थानीय दरबन्दी अन्तर्गत तपसिल बमोजिमको पद करारमा नियुक्ति गर्नु पर्ने भएकोले सो अनुसारका पदमा रही कार्य गर्न इच्छुक उम्मेदवारहरुले आ–आफ्नो बायोडाटा सहित प्रथम पटक यो सूचना प्रकाशित भएको मितिबाट १५ दिन भित्र यस राजदूतावासमा दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ । निवेदक स्वयम् उपस्थित भई वा इमेलमार्फत (eondoha@mofa.gov.np) दरखास्त पेश गर्नुपर्नेछ

रोजगारदाता परिवर्तन गर्दा अपनाउनु पर्ने प्रकृयाबारे जानकारी

कतार सरकारले श्रम कानूनमा संशोधन गरि रोजगारदाता कंपनी परिवर्तन गर्दा NOC (No Objection Certificate) आवस्यक नपर्ने व्यवस्था गरेको छ । नयाँ व्यवस्था अनुसार कंपनी परिवर्तन गर्दा निम्न प्रकृया अपनाउनु पर्दछ । रोजगारदाता ( कंपनी वा व्यक्ति ) परिवर्तन गर्दा सूचना दिनु पर्ने २ वर्ष भन्दा वढि अवधि कंपनीमा काम गरिरहेको भए २ महिनाको सूचना दिने । २ वर्ष भन्दा कम