
नेपाल यात्रा गर्ने नेपालीहरुले पालना गर्नुपर्ने मापदण्ड सम्बन्धी सूचना
७ जुन २०२१ देखि दोहा र काठमाण्डौबीच नेपाल एयरलाइन्स र कतार एयरवेजका एक एक उडानहरु सुचारु हुने तालिका प्रकाशित भएको सन्दर्भमा नेपाली तथा विदेशी नागरिकहरु विदेशबाट नेपाल आउँदा पालना गर्नुपर्ने मापदण्ड, २०७८ अनुरुप कतारबाट नेपाल यात्रा गर्ने नेपालीहरुले देहायका मापदण्ड पूरा गरी नेपाल यात्रा गर्न सकिनेछ ।: १. ७२ घण्टाभित्रको कोभिड १९ नेगेटिभ पि. सी. आर. रिपोर्ट । २. ५