Press Release on the Occasion of Republic Day

On the occasion of Republic Day of Nepal, the Embassy of Nepal in Doha organized a Programme at the Embassy premises. At the outset, the Ambassador of Nepal to the State of Qatar HE Prof. Ramesh Prasad Koirala hoisted the national flag of Nepal inside the Embassy Chancery. The main part of the programme was commenced with playing of the

आर्थिक कूटनीति सम्बन्धि प्रेस विज्ञप्ती

आर्थिक कूटनीतिलाई परराष्ट्र नीतिको एक अभिन्न अंगका रुपमा विकास गर्दै विदेशस्थित नेपाली नियोगहरुमार्फत व्यापार, लगानी, पर्यटन, वैदेशिक रोजगारी आदि प्रवर्द्धन गर्ने उद्देश्यअनुरुप यस राजदूतावासबाट मिति २०७४ फाल्गुण २६ गते तद्‌नुसार २०१८ मार्च १० मा कार्यपत्र सहितको एकदिने अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरियो । कतारले अवलम्बन गरेको खुला अर्थ व्यवस्थाबाट व्यापारको द्रुततर विकास भई कतारका विभिन्न क्षेत्रमा विशेष आर्थिक क्षेत्र (Special Economic

नेपाल कतार कूटनीतिक सम्बन्ध स्थापनाको चार दशक पूरा भएको अवसरमा महामहिम राजदूत प्रा. रमेश प्रसाद कोइरालाले व्यक्त गर्नुभएको शुभकामना सन्देश !

हाल नेपाल कतार कूटनीतिक सम्बन्ध स्थापनाको चार दशक पूरा भईसकेको जानकारी गराउन पाउँदा अत्यन्त खुशी लागेको छ। यसै सिलसिलामा दुई देशबीच रहेको द्बिपक्षीय एवम् श्रमिक सम्बन्धका अतिरिक्त व्यापार, पर्यटन, लगानी, शिक्षा आदि जस्ता क्षेत्रमा समेत आपसी सम्बन्ध तथा सहयोग विस्तार गर्ने प्रयास समेत भइरहेको छ। हाल कतार लगभग चारलाख नेपालीहरुको कार्यस्थलको रुपमा रहेको छ। दुई देशबीच रहेको कूटनीतिक एवम् श्रमिक

विज्ञप्ति

नेपाली राजदूतावास, दोहा विज्ञप्ति   मिति २०७४ असोज २६ गते तदअनुसार १२ अक्टुवर २०१७ का दिन कतारका लागि नेपालका महामहिम राजदूत प्रा. रमेश प्रसाद कोइराला र कतार सरकारका प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्री H.E. Issa bin Saad Al-Jafali Al-Nuaimiवीच भेटवार्ता सम्पन्न भयो। उक्त अवसरमा नेपाल कतारबीचको कूटनीतिक र श्रम सम्बन्धलगायत द्विपक्षीय सम्बन्ध अभिवृद्धि र विस्तारका सम्बन्धमा हालका दिनहरूमा

प्रेस वक्तव्य

कतारको Dreams One Trading and Contracting WLL कम्पनीमा कार्यरत् १४ जना नेपाली कामदारहरुलाई राजदूतावासले उद्दार गरी नेपाल फर्काएको बिषयमा “नेपाल पठाउनुपर्ने पीडितलाई दिल्लीतिरः राजदूतले भेटन चाहेनन्” शीर्षकमा कान्तिपुर दैनिकको मिति २०७४ असोज १९ को संस्करणमा प्रकाशित समाचार प्रति यस राजदूतावासको ध्यानाकर्षण भएको छ । यसरी  पीडित नेपालीलाई महामहिम राजदूतज्यूले भेट नदिनुभएको तथा नेपाली दूतावासले नेपाली व्यवसायीसँग मिलेर कामदारलाई दुःख दिएको

नेपाली कामदारहरुको सुरक्षा र हकहित संरक्षणः कानूनी तथा व्यवहारिक पक्षहरु कार्यक्रमका समबन्धमा प्रेस विज्ञप्ति

  नेपाली राजदूतावास, दोहाको आयोजनामा मिति २०७४ असार २ गते शुक्रबारका दिन आर्थिक कूटनीति सम्बन्धी कार्यक्रम अन्तर्गत “नेपाली कामदारहरुको सुरक्षा र हकहित संरक्षणः कानूनी तथा व्यवहारिक पक्षहरु” बिषयमा कतारमा विभिन्न संस्थासंग सम्बन्धित रही कार्यरत नेपाली समुदायसंग अन्तर्क्रियात्मक छलफल कार्यक्रम सम्पन्न भयो ।उक्त कार्यक्रममा नेपाल कतारबीचको रहिआएको श्रम सम्बन्धलाई थप अभिवृद्धि गर्ने सिलसिलामा विद्यमान कानूनी व्यवस्था, संस्थागत संरचना, कामदारहरुले भोग्नुपरेका प्रमुख समस्याहरु, र राजदूतावासबाट समस्या समाधानार्थ अवलम्बन

प्रेस विज्ञप्ति

नेपाली राजदूतावास, दोहाको आयोजनामा मिति २०७४ जेठ १८ गते विहीबारका दिन नेपाल सरकारको स्वीकृत आर्थिक कूटनीति सम्बन्धी कार्यक्रम अन्तर्गत “द्विपक्षीय लगानी तथा विप्रेषणको उत्पादनशील उपयोग: समस्या तथा समाधानका उपायहरू ” बिषयमा कतारमा विभिन्न व्यवसाय तथा वित्तीय संस्थासंग सम्बन्धित रही कार्यरत नेपाली व्यवसायीहरूबीच अन्तर्क्रियात्मक छलफल कार्यक्रम सम्पन्न भयो ।       उक्त कार्यक्रममा नेपाल कतारबीचको द्विपक्षीय सम्बन्धलाई थप अभिवृद्धि गर्ने सिलसिलामा लगानी प्रवर्द्धन र संरक्षणका लागि द्विपक्षीय सम्झौताको

प्रेस विज्ञप्ति

मे २, २०११, दोहा, कतार । व्यक्तिगत भीसामा कतारमा कामदार ल्याउने सम्वन्धमा मे १, २०११ का दिनदेखि भीसा तथा Employment Contract मा यस राजदूतावासबाट प्रमाणिकरण गर्ने कार्य शुरुवात गरिएको छ । उक्त बमोजिम प्रमाणिकरण गरिएका भीसा तथा अन्य जानकारी यस राजदूतावासको वेवसाइट www.nembdoha.com बाट सजिलै हेर्न सकिने छ । दूतावासको website मा आजैका मितिदेखि व्यक्तिगत (Individual) को हकमा राहदानी नंम्वर