संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री तथा नेपाल भ्रमण बर्ष, २०२० मूल आयोजक समितिका संयोजक माननीय श्री योगेश भट्टराईज्यूले नेपाल भ्रमण बर्ष, २०२० को अभियानलाई सफल बनाउन स्वदेश तथा विदेशमा रहनु भएका सबै नेपाली दाजुभाई, दिदी बहिनीहरुलाई गर्नु भएको अनुरोध ।

Notice for the Submission of Quotation

Date of Publication: 17 June 2019 The Embassy of Nepal in Doha is planning to purchase two vehicles with following specifications. Interested authorized dealers are requested to submit the quotation separately as per the specifications by 01 July 2019 through email or fax. The quotations should mention the best price offered to the Embassy for the vehicles.   Email: eondoha@mofa.gov.np

बिदा सम्बन्धी सूचना ।

इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद-उल-फितरको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरु र कतारमा रहनुभएका सबै नेपाली दाजु भाई तथा दिदी बहिनीहरुमा नेपाली राजदूतावास, दोहा, कतारको तर्फबाट सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछौं ।इद-उल-फितरको अवसरमा नेपाली राजदूतावास मिति २०७६/२/२१ गते मंगलबारदेखि २०७६/२/२३ बिहिबारसम्म (तदनुसार २०१९ जुन ४ देखि जुन ६ सम्म) बन्द रहने तथा २०७६।२।२६ गते आईतबार (तदनुसार

गणतन्त्र दिवस मनाउने सम्बन्धी सूचना ।

सूचना ! नेपाली राजदूतावास, दोहा कतारले देहायको मिति, स्थान र समयमा १२औं गणतन्त्र दिवस मनाउन गइरहेको व्यहोरा कतारमा बसोबास गर्नुहुने सम्बन्धित सबै नेपाली दिदी बहिनी तथा दाजुभाईहरुमा जानकारी गराउँदै उक्त कार्यक्रममा उपस्थिति भईदिनु हुन अनुरोध गरिएको छ। स्थानः नेपाली राजदूतावास, दोहा कतार मितिः २०७६ साल जेष्ठ १५ गते, बुधबार ( May 29, 2019) समयः अपरान्ह ३:०० बजे स्थानः नेपाली राजदूतावासको