राजदूतावास खुल्ने समय


कार्यालय समय

आईतबार देखि विहीबार- विहान ८ः०० बजे देखि दिउँसो ३ः०० बजे सम्म

कन्सुलर कार्यको समय- विहान ९ः०० बजे देखि दिउँसो २ः०० बजे सम्म

शुक्रबार र शनिबार राजदूतावास बन्द रहने ।

अन्य तोकिएका बिदाहरुमा समेत राजदूतावास बन्द रहने ।