इद-उल-अदाहाको बिदा सम्बन्धी सूचना !

 

इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद-उल-अदाहा को अवसरमा  यही 2075 साल भाद्र ५ र ६ गते तदनुसार 21 र 22 अगष्ट, 2018 का दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ।

2075 भाद्र 7 गते तदनुसार २3 अगष्ट 2018 देखि   राजदूतावास पूर्ववतरुपमा खुला रहने छ।

नेपाली राजदूतावास

दोहा ।

२०७५ भाद्र ४