अन्तर्राष्ट्रिय योग दिवसको कार्यक्रम सम्बन्धी सूचना !

नेपाली राजदूतावासदोहा कतारले देहायको मितिस्थान र समयमा अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा एक कार्यक्रमको आयोजना गर्न लागेको हुँदा उक्त कार्यक्रममा सहभागी हुन इच्छुक सम्पूर्ण कतारवासी नेपाली दिदी बहिनी तथा दाजुभाइहरुको सहभागिताका लागि यो सूचना प्रकाशित गरिएको छ ।

 

स्थानः नेपाली राजदूतावासदोहा कतार

समयः साँझ ६:०० बजे

मितिः २१ जुन २०१८ (२०७५ आषाढ ७ गते)

 

नेपाली राजदूतावास

दोहा ।

२०७५/३/५