इद-अल-फितरको बिदा सम्बन्धी सूचना !

इस्लाम धर्मावलम्बीहरुको महान पर्व इद-अल-फितर को अवसरमा यही 2075 साल असार 03 र 04 गते तदअनुसार 2018 जुन 17 र 18 तारिख राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ।                 

2075 साल असार 05 गते तदअनुसार 19 जुन 2018 देखि   राजदूतावास पूर्ववतरुपमा खुला रहने छ।

 

नेपाली राजदूतावास

दोहा, कतार ।

२०७५/२/३०