प्रमाणीकरण

शैक्षिक प्रमाणपत्र प्रमाणीकरण

नेपालका विभिन्न निकायहरुबाट जारी भएका शैक्षिक प्रमाणपत्र, विवाहदर्ता/जन्मदर्ता/नाता प्रमाणित सम्बन्धी कागजातहरु, लगायतका अन्य कागजातहरु सर्वप्रथम नेपाल सरकार परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभाग, त्रिपुरेश्वरबाट प्रमाणिकरण भै सक्कल प्रमाणिकरण प्रति सहित राजदूतावासमा पेश गर्नु पर्नेछ । त्यसैगरी, कतारको विभिन्न निकायहरुबाट जारी भएका कागजातहरु कतारको कन्सुलर विभागबाट प्रमाणिकरण भै सक्कल प्रमाणिकरण प्रति सहित पेश गर्नु पर्नेछ ।यसरी राजदूतावासमा प्रमाणिकरणका लागि आवेदन गर्दा देहाय बमोजिमका कागजातहरु सहित पेश गर्नुपर्नेछः

  • रीतपूर्वक भरिएको निवेदन
  • निवेदकको कतारी ID वा भिसाको फोटोकपि
  • निवेदकको नेपाली राहदानीको फोटोकपी
  • प्रमाणिकरण गर्नुपर्ने सक्कल कागजातहरु र हरेकको फोटोकपि (एक/एक प्रति)
  • विवाहदर्ताको हकमा श्रीमान-श्रीमती दुवैजनाको नेपाली नागरिकताको प्रमाणपत्रको फोटोकपी संलग्न गर्नुपर्नेछ ।

जन्म/विवाह दर्ता प्रमाणपत्र प्रमाणीकरण

अन्य कागजात प्रमाणीकरण