भ्रमण अनुमतिपत्र


एक-तर्फी यात्रा अनुमतिपत्र कतारमा कार्यरत् रही cancel मा घर जाने नेपाली नागरिकलाई प्रदान गरिनेछ् । यसरी यात्रा अनुमतिपत्र प्राप्त गर्नका लागि पुरानो राहदानीको म्याद सकिएको वा सो राहदानी हराएको/बिग्रेको हुनुपर्नेछ । पुरानो राहदानी हराएको अवस्थामा सो सम्बन्धी प्रहरी प्रतिवेदन समेत संलग्न गर्नुपर्नेछ ।

 

  • रीतपूर्वक भरिएको फाराम
  • पासपोर्ट साइज फोटो (दुई प्रति)
  • पुरानो राहदानीको फोटोकपि
  • रद्द गरेको भिसाको वा Cancel Paper को फोटोकपि  
  • नेपाल फर्कने हवाई टिकट (Direct Flight)को फोटोकपि
  • नेपाली नागरिकताको प्रमाणपत्र