Sharing and Hearing आयोजना सम्बन्धी सूचना !

सूचना !

कतारस्थित नेपाली संघसंस्था तथा कतारमा रहनुभएका नेपालीहरुसँगको मासिक अन्तर्क्रियात्मक कार्यक्रम “Sharing and Hearing” देहाय बमोजिमको मिति, समय र स्थानमा आयोजना गरिने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। थप जानकारीका लागि राजदूतावासको फोन नम्बर ४४६७५६८१/८३ मा सम्पर्क गर्नुहोला ।

मितिः २०७५ माघ ४ गते, शुक्रबार (२०१९ जनवरी १८ तारिख)
समयः दिउँसो ३.०० बजे
स्थानः नेपाली राजदूतावासको चान्सरी भवन, ऐन खालिद, दोहा ।

 

नेपाली राजदूतावास
दोहा, कतार