Meeting with Mr. Fahad Badar

Charge d’affaires a.i. Mr. Lakshuman Khanal, accompanied by Mr Prabin Bhattarai, Second Secretary of the Embassy of Nepal, Doha had a fruitful meeting with Mr. Fahad Badar, a banker and an avid Qatari mountaineer as well as a friend of Nepal at the office of the latter on 9 March 2022 in Doha. Mr. Badar created history by becoming the

भिजिट भिसा र सोबाट सृजित समस्या तथा समाधानका उपायहरु सम्बन्धमा सिफारिस गर्न गठित कार्यदलले तयार गरेको प्रतिवेदन कार्यान्वयन गर्न अध्यागमन विभागले छुट्टै कार्यविधि तयार भई कार्यान्वयनमा नआउन्जेलसम्मका लागि भएको व्यवस्थाबारे श्री अध्यागमन विभागले २०७८।११।२७ मा जारी गरेको सूचना सम्बन्धित सबैको जानकारीका लागि अपलोड गरिएको छ

 

AgriteQ & EnviroteQ मा नेपाली राजदूतावासको सहभागिता

कतारको Doha Exhibition and Convention Centre (DECC) मा आजबाट शुरू भएको 9th International Agricultaral and Environmental Exhibition 2022 (AgriteQ & EnviroteQ) मा नेपाली राजदूतावास, दोहाले सहभागिता जनाएको छ । Exhibition मा बिश्वका ५० भन्दा बढि मुलुकले सहभागिता जनाएका छन् । नेपाली राजदूतावास, दोहाको समन्यवमा नेपाल चिया तथा कफि बिकास वोर्डबाट बिभिन्न ब्राण्डका चिया तथा कफि, नेपाल अलैची व्यवसायी महासंघबाट प्राप्त

विदेशबाट नेपाल प्रवेश गर्ने यात्रुले कोभिड बिरूद्धको पूर्ण खोप लगाएको प्रमाणपत्र वा सो नभएमा PCR Negative भएको प्रमाणपत्र पेश गर्नु पर्ने सम्बन्धी श्री अध्यागमन विभागको आज प्रकाशित सूचना

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कार्यालय बन्द रहने सूचना

अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा मिति २०७८ साल फागुन २४ गते मंगलबार तदनुसार ८ मार्च २०२२ का दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ।   साथै, २०७८ साल फागुन २५ गते बुधबार तदनुसार ९ मार्च २०२2 देखि राजदूतावास पूर्ववतरुपमा खुला रहनेछ। ………… २०७८/११/२२ नेपाली राजदूतावास, दोहा।   Notice on Office Closure ……………………………….. This is to inform all the concerned

ग्याल्पो ल्होसारको शुभकामना

शेर्पा समुदायले नयाँ वर्षको रुपमा मनाउने पर्व ग्याल्पो ल्होसारको अवसरमा कतार तथा देश विदेशमा रहनु भएका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, सम्वृद्धि, सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। ………………….. नेपाली राजदूतावास दोहा, कतार २०७८ फाल्गुण १९

दोहास्थित नेपाली राजदूतावासले कतारमा रहेका नेपालीका लागि ई–पासपोर्ट जारी गर्न शुरू गरेको सम्बन्धमा

दोहास्थित नेपाली राजदूतावासले आजदेखि कतारमा रहेका नेपालीलाई इ–पासपोर्ट जारी गर्न शुरू गरेको छ । यसअघि राजदूतावासले ६ फेब्रुअरी २०२२ मा प्रत्यक्ष नामांकन प्रणाली मार्फत ई–पासपोर्ट आवेदन प्राप्त गर्न थालेको थियो । राजदूतावासमा १५ फेब्रुवरी २०२२ सम्म आवेदन गर्नु भएका आवेदकहरू मध्ये ४२५ जनाको इ–पासपोर्ट राहदानी बिभागबाट प्राप्त भैसकेकोले आजैबाट राहदानी बितरण शुरू गरिएको हो । आज राजदूतावासमा पहिलो इ–पासपोर्ट हस्तान्तरण

विद्युतीय राहदानी (e-Passport)  तथा यन्त्रवाचक राहदानी (Machine-readable Passport or MRP) वितरणबारे सूचना

यस राजदूतावासमा विद्युतीय राहदानी (e-Passport) का लागि २०७८/११/०५ तदनुसार १५ फ्रेबुवरी २०२२ सम्म आवेदन दिनु भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार भएकोले तल दिएको लिङ्कमा नाम भएका आवेदकहरुले राजश्व तिरेको रसिद र पूरानो राहदानी सहित यस राजदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध छ। साथै, यन्त्रवाचक राहदानी (Machine-readable Passport or MRP) का लागि २०७८/१०/२० तदनुसार ३ फ्रेबुवरी २०२२ सम्म आवेदन दिनु भएका आवेदकहरुको