यस राजदूतावासमा विद्युतीय राहदानी (e-Passport) का लागि ११ अप्रेल २०२२ सम्म र यन्त्रवाचक राहदानी (Machine-readable Passport or MRP) का लागि तदनुसार ३ फ्रेबुवरी २०२२ सम्म आवेदन दिनु भएका आवेदक (संलग्न सूचीमा नाम भएकाहरु)लाई राहदानी बुझिलिन आउनेबारे सूचना । यस सूचीमा नाम नभएका आवेदकहरुकले अर्को सूचनाको प्रतिक्षा गर्नु हुन ।

क्षमादान सम्बन्धी सूचना

कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा कतारस्थित कारागारहरूमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन व्यतित गरिरहनु भएका २१ (एक्काईस) जना नेपालीहरूलाई क्षमादान गर्नुभएको व्यहोरा सबैको जानकारीका लागि अनुरोध गरिन्छ । क्षमादान पाउनेहरुमा याैनजन्य क्रियाकलापमा ३, चाेरीजन्य क्रियाकलापमा ११, मादकपदार्थ बिक्रिवितरणमा २ र आर्थिक हिनामिनामा ५ जना कसुरदार ठहरी सजाय भाेगिरहनु भएको

यस राजदूतावासमा विद्युतीय राहदानी (e-Passport) का लागि ५ अप्रेलसम्म र यन्त्रवाचक राहदानी (Machine-readable Passport or MRP) का लागि तदनुसार ३ फ्रेबुवरी २०२२ सम्म आवेदन दिनु भएका आवेदक (स‌ंलग्न सूचीमा नाम भएकाहरु)लाई राहदानी बुझिलिन आउनेबारे सूचना

अवैध आप्रवासीको कानूनी हैसियत नियमित गर्ने अवधी ३० अप्रिल २०२२ सम्म थप भएकोबारे सूचना

कतारको आप्रवासी आगमन र प्रस्थान तथा उनीहरुको आवास नियमन गर्ने सन् २०१५ को कानून नम्बर २१ उल्लंघन गरेका अवैध आप्रवासीको कानूनी हैसियत संशोधन गरी नियमित गर्ने अवधी आगामी ३0 अप्रिल २०२२ सम्म थप गरिएको यहाँको आन्तरिक मामिला मन्त्रालयले घोषणा गरेको छ। यस घोषणाबाट आवासिय नियम (residency rules) तथा कामसम्बन्धी भिसा नियम (work visa rules) उल्लंघन गरेका आप्रवासीहरुले लाभ लिन सक्ने

नव वर्षको अवसरमा राजदूतावास बन्द रहने सूचना/ Notice on Embassy Closure

नव वर्षको अवसरमा मिति २०७९ बैशाख १ गते बिहिबार तदनुसार १४ अप्रिल २०२२ का दिन राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ। २०७९ बैशाख ४ गते आइतबार तदनुसार १७ अप्रिल २०२२ देखि राजदूतावास पूर्ववतरुपमा खुला रहनेछ। This is to inform all the concerned that the Embassy will remain closed on Thursday, 14 April 2022 on the occasion of Nepali

यस राजदूतावासमा विद्युतीय राहदानी (e-Passport) का लागि २७ मार्चसम्म र यन्त्रवाचक राहदानी (Machine-readable Passport or MRP) का लागि तदनुसार ३ फ्रेबुवरी २०२२ सम्म आवेदन दिनु भएका आवेदकहरुलाई राहदानी बुझिलिन आउनेबारे सूचना

यस राजदूतावासमा विद्युतीय राहदानी (e-Passport) का लागि १६ मार्चसम्म र यन्त्रवाचक राहदानी (Machine-readable Passport or MRP) का लागि तदनुसार ३ फ्रेबुवरी २०२२ सम्म आवेदन दिनु भएका आवेदकहरुलाई राहदानी बुझिलिन आउनेबारे सूचना

पवित्र महिना रमादानको शुभकामना/ Ramadan Kareem

इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमादानको पावन अवसरमा कतारमा रहनुभएका नेपाली नागरिकहरू तथा सम्पूर्ण कतारी जनतामा हार्दिक शुभकामना व्यक्त गर्दछौं। २०७८।१२।१७ नेपाली राजदूतावास, दोहा । On the auspicious occasion of the holy month of Ramadan, we extend greetings and best wishes to the friendly people of Qatar as well as to all Nepalis currently residing in Qatar. Ramadan Kareem!!! 31 March