
Felicitation program for the contributors to the Covid Crisis Relief and Support Group
प्रेस विज्ञप्ती ————— नेपालमा कोरोना संक्रमणबाट उत्पन्न समस्यामा राहत पुर्याउने उदेश्यले स्वास्थ्य सामाग्री पठाउने लक्ष्यका साथ यस राजदूतावासका महामहिम राजदूतज्यूको संरक्षकत्व र Nepal Business Association, Qatar (NBAQ) का अध्यक्ष श्री महेन्द्र प्रसाद चौलागाईको संयोजकत्वमा गठन भएको Covid-19 Crisis Relief and Support Group ले नेपाली राजदूतावाससँगको सहकार्य र समन्वयमा नेपाली व्यवसायीहरुको संगठन Nepal Business Association, Qatar (NBAQ) का पदाधिकारी लगायत सदस्यहरुको