राहदानी वितरण सम्बन्धी सूचना

यस राजदूतावासमा राहदानीका लागि २४ मार्च २०२१ सम्म आवेदन दिनुभएका तलका लिङ्कमा उल्लेख भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार रहेकाले सक्कली रसिद र पूरानो राहदानी सहित सम्बन्धित व्यक्तिले यस राजदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध छ। https://drive.google.com/file/d/1SZiANChZaVSE4qX1ZLSnDjD2HztyEgrs/view?usp=sharing राहदानी वितरण समय: सार्वजनिक बिदाका दिन बाहेक दिउसो १० बजेदेखि अपरान्ह ३:०० बजेसम्म ======== २०७७।१२।१९ ४ अप्रिल २०२१

Courtesy meeting

Courtesy meeting between His Excellency Dr. Narad Nath Bharadwaj, Ambassador of Nepal to the State of Qatar and Her Excellency Marjan Kamstra, Ambassador of the Kingdom of the Netherlands to the State of Qatar held at the Embassy of Nepal, Doha today.   During the meeting, both Ambassadors expressed their confidence that the relations between Nepal and the Kingdom of

राहदानी वितरण सम्बन्धी सूचना

यस राजदूतावासमा राहदानीका लागि १६ मार्च २०२१ सम्म आवेदन दिनुभएका (तलका लिङ्कमा उल्लेख भएका) आवेदकहरुको राहदानी वितरणका लागि तयार रहेकाले सक्कली रसिद र पूरानो राहदानी सहित सम्बन्धित व्यक्तिले यस राजदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध छ। राहदानी वितरण समय: सार्वजनिक बिदाका दिन बाहेक दिउसो १० बजेदेखि अपरान्ह ३:०० बजेसम्म https://drive.google.com/file/d/1ScFogd_9Zk1ayeXYKBZnqiYdAJ95HqNT/view?usp=sharing ——————– २०७७।१२।११ २० मार्च २०२१  

राहदानी वितरण सम्बन्धी सूचना

यस राजदूतावासमा राहदानीका लागि ९ मार्च २०२१ सम्म आवेदन दिनुभएका (तलका लिङ्कमा उल्लेख भएका) आवेदकहरुको राहदानी वितरणका लागि तयार रहेकाले सक्कली रसिद र पूरानो राहदानी सहित सम्बन्धित व्यक्तिले यस राजदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध छ। https://drive.google.com/file/d/1K-zhfPcmMwN5RCaSJtXjJ09uttftBREA/view?usp=sharing   राहदानी वितरण समय: सार्वजनिक बिदाका दिन बाहेक दिउसो १० बजेदेखि अपरान्ह ३:०० बजेसम्म ——————– २०७७।१२।७ २० मार्च २०२१

कार्यालय बन्द रहने सूचना

महाशिवरात्रीको अवसरमा मिति २०७७ साल फाल्गुण २७ गते विहिबार तदनुसार  ११ मार्च २०२१ का दिन नेपाली राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ। २०७७ साल चैत्र १ गते आईतबार  तदनुसार १४ मार्च २०२१ का दिन राजदूतावास पूर्ववतरुपमा खुला रहने छ। साथै, कोभिड संक्रमण पूर्ण रुपमा नियन्त्रणमा आईनसकेको अवस्थालाई मध्येनजर गर्दै  कतार सरकारले गत ३ फेब्रुवरी २०२१ देखि कतारमा बस्ने

शुक्रवार (२८ फाल्गुण २०७७) का दिन राहदानी वितरण गरिनेबारे जरूरी सूचना

कतारमा रहेका नेपाली समुदायलाई सहज सेवा दिने उदेश्यले यस राजदूतावासले आगामी शुक्रबार ( २८ फाल्गुण २०७७) का दिन बिहान ११ बजे देखि अपरान्ह २ बजेसम्म राहदानी वितरण गरिने कार्यक्रम रहेको व्यहोरा सम्बन्धित सबैलाई यसै सूचना मार्फत जानकारी गराइएको छ । अत: यस राजदूतावासमा फेब्रुवरी १६, २०२१ सम्म राहदानीका लागि आवेदन दिनुभएका तथा दूतावासका विभिन्न मितिका सूचनाहरुमा नाम प्रकाशित भएका व्यक्तिहरूले

कार्यालय बन्द रहने सूचना

अन्तर्राष्ट्रिय महिला दिवस (International Women’s Day) को अवसरमा मिति २०७७ साल फाल्गुण २४, सोमबार तदनुसार ८ मार्च २०२१ का दिन नेपाली राजदूतावास बन्द रहने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराईन्छ। २०७७ फाल्गुण २५ गते मंगलबार तदनुसार ९ मार्च २०२१ का दिन राजदूतावास पूर्ववतरुपमा खुला रहने छ।   Notice ! —————— This is to inform all the concerned that the Embassy will

राहदानी वितरण सम्बन्धी मिति २०७७।११।१८ तद्नुसार २ मार्च २०२१ मा जारी सूचना

यस राजदूतावासमा राहदानीका लागि आवेदन दिनुभएका तलका लिङ्कमा उल्लेख भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार रहेकाले सक्कली रसिद, पूरानो राहदानी र कतारी आइडी सहित सम्बन्धित व्यक्तिले यस राजदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध छ। राहदानी वितरण समय: सार्वजनिक बिदाका दिन बाहेक दिउसो १ बजेदेखि ३:०० बजेसम्म https://drive.google.com/file/d/1_RtK8L2HjElx1LWM9WGUNVQDTFQs2Hps/view?usp=sharing