राहदानी वितरण सम्बन्धी मिति  २०७७।११।१६ (२८ फेब्रुवरी २०२१) मा जारी सूचना

यस राजदूतावासमा राहदानीका लागि आवेदन दिनुभएका तलका लिङ्कमा उल्लेख भएका आवेदकहरुको राहदानी वितरणका लागि तयार रहेकाले सक्कली रसिद, पूरानो राहदानी र कतारी आइडी सहित सम्बन्धित व्यक्तिले यस राजदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध छ। राहदानी वितरण समय: सार्वजनिक बिदाका दिन बाहेक दिउसो १ बजेदेखि ३:०० बजेसम्म https://drive.google.com/file/d/1nfWymX2yTKfd3qZ64ADGnW9pb2UV-jT3/view?usp=sharing

संस्थागत मागपत्र प्रमाणीकरणका लागि सेवा शुल्क(Service Charge) अनिवार्य गरिएको सम्बन्धी सूचना (NOTICE REGARDING MAKING SERVICE CHARGE MANDATORY FOR INSTITUTIONAL DEMAND LETTER ATTESTATION)

नेपालवाट नयाँ कामदार माग गर्ने रोजगारदाता कम्पनीले सम्बन्धित नेपालका रिक्रुटमेन्ट एजेन्सी (मेनपावर कम्पनी) लाई उपलब्ध गराउनुपर्ने सेवा शुल्क (Service Charge) अनिवार्य रुपमा उपलब्ध गराउने गरी मागपत्रमा प्रतिबद्धता उल्लेख गर्नुपर्ने व्यवस्था मार्च १, २०२१ देखि लागू गरिएको छ । उक्त सेवा शुल्क सम्वन्धी प्रतिबद्धता नभएको मागपत्र प्रमाणीकरण नगरिने व्यहोरा समेत सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।  ……………………

Courtesy meeting

Courtesy meeting between H.E. Dr Narad Nath Bharadwaj Ambassador of Nepal and H.E. Mr Mohamed Mafaz Mohideen, Ambassador(designate) of the Democratic Socialist Republic of Sri Lanka to the State of Qatar held at the Embassy of Nepal, Doha today. During the meeting, both Ambassadors expressed their confidence that the relations between Nepal and Sri Lanka will keep evolving from strength

Courtesy meeting

H.E. Dr. Narad Nath Bharadwaj, Ambassador of Nepal to Qatar had a courtesy meeting with Mr. Yousef Sultan Laram, Director of International Organizations Department at the Ministry of Foreign Affairs of the State of Qatar today morning. During the meeting, Dr. Bharadwaj and Mr. Laram discussed cooperation and collaboration between Nepal and Qatar in the UN and other international forums.

२०७७ कार्तिक देखि पौष मसान्तसम्म सम्पादन भएका मुख्य मुख्य कार्यहरुको विवरण

राहदानी सम्बन्धी विवरण १. राहदानी /यात्रा अनुमति पत्र सि. नं. विवरण संख्या क. MRP Live Enrollment 1,527 ख. MRP Manual Forms Collection and Processing 30 ग. MRP Distribution 1,004 घ. अस्थाई राहदानी 1 ङ एक तर्फि यात्रा अनुमति पत्र अ.  सशुल्क 24 98 आ. निशूल्क 74 २. Criminal Evidences and Information Department (CEID) मा रही  नेपाल फर्कने क्रममा रहेका नेपाली

२०७७ श्रावणदेखि असोज मसान्तसम्म सम्पादन भएका मुख्य मुख्य कार्यहरुको विवरण

राहदानी तथा व्यक्तिगत माग प्रमाणिकरण सम्बन्धी विवरण १. राहदानी /यात्रा अनुमति पत्र सि. नं. विवरण संख्या क. MRP Live Enrollment 345 ख. MRP Manual Forms Collection and Processing 26 ग. MRP Distribution १६९ घ. अस्थायी राहदानी 1 एक तर्फि यात्रा अनुमति पत्र अ.  सशुल्क १५ 95 आ. निशूल्क ८० २. Criminal Evidences and Information Department (CEID) मा रही नेपाल फर्कने

राजदूतावासबाट प्रवाह हुने सेवाबारे जरुरी सूचना

हालैका दिनमा कोभिड संक्रमणको संख्या निरन्तर वृद्धि भएको सन्दर्भमा कतार सरकारले ४ फेब्रुवरी २०२१ देखि लागू हुने गरी थप सतर्कता र सुरक्षाका विभिन्न उपायहरु सार्वजनिक गरेसँगै राजदूतावासले प्रवाह गर्ने देहायका सेवाका लागि देहायबमोजिमको व्यवस्था गरिएको छ: राहदानी नविकरणका लागि टोकन नम्बर १-१० सम्म विहान ९ बजे देखि १० बजेसम्म टोकन नम्बर ११-२५ सम्म विहान १० बजे देखि ११ बजेसम्म टोकन

रकम पठाएको सम्बन्धमा ।

  विभिन्न कारणले नेपाल फर्किसक्नु भएका Al Dalla Cleaning and Contracting Company का 2 जना तथा Al Bandari Engineering Company का 12 जना नेपाली नागरिकहरु (सूचि संलग्न) ले तलब लगायत नियमानुसार पाउने बाँकी रकम जम्मा कतारी रियाल १,४४,०६९।- (अक्षरेपी कतारी रियाल एकलाख चौवालीस हजार उनन्सत्तरी मात्र) राजदूतावासको समन्वयमा उक्त कम्पनीहरुबाट प्राप्त गरी मिति २०७७/९/२१ का दिन श्री कन्सुलर सेवा विभाग,