कतारस्थित नेपाली समुदायमा राजदूतावासको अनुरोध

कतारस्थित नेपाली समुदायमा राजदूतावासको अनुरोध विश्वव्यापीरुपमा फैलिएको कोभिड-१९ को संक्रमण कतार लगायत विभिन्न मुलुकहरुमा घट्दोक्रममा रहेता पनि पूर्णरुपमा न्यूनीकरण नभएको अवस्था छ । कोभिड-१९ को संक्रमणलाई न्यूनीकरण गर्न कतार सरकारले चालेका सुरक्षा र सतर्कताका उपायहरु कतारमा रहनुभएका नेपाल समुदायबाट यथाशक्य पालना भएकै छ । हालसालै कतारका छिमेकी मुलुकहरुमा कोभिड संक्रमण बढीरहेको समाचारहरु प्राप्त भइरहेका छन् । केही युरोपेली मुलुकहरुमा समेत

राहदानी बितरणबारे सूचना

यस राजदूतावासमा राहदानीका लागि आवेदन दिनुभएका तल उल्लिखित आवेदकहरुको राहदानी वितरणका लागि तयार रहेकाले सक्कली रसिद, पूरानो राहदानी र कतारी आइडी सहित सम्बन्धित व्यक्तिले यस राजदूतावासमा सम्पर्क गर्नुहुन अनुरोध छ। राहदानी वितरण समय: सार्वजनिक बिदाका दिन बाहेक १२:३० देखि ३:०० बजेसम्म https://docs.google.com/…/17qsWsunPKu2PkxNQSWP3…/edit…

कतार सरकारको GENERAL AUTHORITY OF CUSTOMS द्वारा कतार प्रवेश गर्ने र कतारबाट बाहिर देश जाने TRAVELERS का लागि जारी निर्देशनहरु (TRAVELERS INSTRUCTIONS FOR PEOPLE ENTERING OR LEAVING THE STATE OF QATAR)

कतार सरकारको GENERAL AUTHORITY OF CUSTOMS द्वारा कतार प्रवेश गर्ने र कतारबाट बाहिर देश जाने TRAVELERS का लागि जारी निर्देशनहरु (TRAVELERS INSTRUCTIONS FOR PEOPLE ENTERING OR LEAVING THE STATE OF QATAR) /

कार्यालय बन्द रहने सूचना ! (Holiday Notice)

२०७७ सालको विजयादशमीको अवसरमा कतारमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं । कोभिड-19 द्वारा सिर्जित यस परिस्थितिमा प्रचलित सतर्कताका नियमहरु पालन गरी आ-आफ्नो स्थानमा बसेर सुरक्षितरुपमा बडादशैं मनाउनु हुन सबैमा अनुरोध छ । यस अवसरमा नेपाली राजदूतावास मिति २०७७ साल कार्तिक ९ र १० गते (आइतबार र सोमबार)  तदनुसार २५ र २६ अक्टोबर २०२० का

Ambassador H.E. Dr Narad Nath Bharadwaj Meets the Vice President of QFA

Ambassador of Nepal to the State of Qatar His Excellency Dr. Narad Nath Bharadwaj had a courtesy meeting with Mr. Saoud A. Al-Mohannadi, Vice President of Qatar Football Association at latter’s office, Al-Bida Tower today. During the meeting, the Ambassador and the Vice President discussed various sports related cooperation and collaboration matters between Nepal and Qatar including training opportunities for

Vacancy Announcement

प्रथम पटक प्रकाशित २०७६/६/२८ आवश्यकता यस राजदूतावासको स्वीकृत स्थानीय दरबन्दी अन्तर्गत तपसिल बमोजिमको पद करारमा नियुक्ति गर्नु पर्ने भएकोले सो अनुसारका पदमा रही कार्य गर्न इच्छुक उम्मेदवारहरुले आ–आफ्नो बायोडाटा सहित प्रथम पटक यो सूचना प्रकाशित भएको मितिबाट १५ दिन भित्र यस राजदूतावासमा दरखास्त दिनुहुन यो सूचना प्रकाशित गरिएको छ । निवेदक स्वयम् उपस्थित भई वा इमेलमार्फत (eondoha@mofa.gov.np) दरखास्त पेश गर्नुपर्नेछ

Ambassador H.E. Dr Narad Nath Bharadwaj Meets the CEO of Doha Bank

Ambassador H.E. Dr Narad Nath Bharadwaj Meets the CEO of Doha Bank ……………………….   Ambassador of Nepal to the State of Qatar His Excellency Dr. Narad Nath Bharadwaj had a courtesy meeting with the CEO of Doha Bank Dr. R Seetharaman at Doha Bank Tower today. During the meeting, the Ambassador and the CEO discussed various issues on facilitating economic